आजदेखि नागढुंगा-मलेखु सडक दिउँसो ५ घण्टा बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह
newsare.net
काठमाडौं । नागढुंगा–नौबिसे-मलेखु सडक खण्ड आजदेखि पुस १ सम्म दैनिक ५ घन्टा बन्द हुने भएको छ । सडक निआजदेखि नागढुंगा-मलेखु सडक दिउँसो ५ घण्टा बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह
काठमाडौं । नागढुंगा–नौबिसे-मलेखु सडक खण्ड आजदेखि पुस १ सम्म दैनिक ५ घन्टा बन्द हुने भएको छ । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउन लागेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौं र धादिङले संयुक्त रुपमा सडक बन्द हुने सूचना प्रकाशित गर्दै नागढुंगादेखि पिप्लामोडसम्म र पोखरेभिर […] Read more














