सर्वोत्तम सिमेन्टको निःशुल्क स्वास्थ्य शिविर, स्वास्थ्य परीक्षण र निःशुल्क औषधी वितरण
newsare.net
काठमाडौं । सर्वोत्तम सिमेन्टले मिति २०८२ मंसिर २० गतेका दिन झापा जिल्लाको भद्रपुर नगरपालिका वडासर्वोत्तम सिमेन्टको निःशुल्क स्वास्थ्य शिविर, स्वास्थ्य परीक्षण र निःशुल्क औषधी वितरण
काठमाडौं । सर्वोत्तम सिमेन्टले मिति २०८२ मंसिर २० गतेका दिन झापा जिल्लाको भद्रपुर नगरपालिका वडा नं. ९ मा अवस्थित आफ्नो कारखाना स्थलमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । ‘सुखद जीवनका लागि हौं निरोगी’ भन्ने सन्देशका साथ गरिएको उक्त कार्यक्रममा कुल ४०८ जनाले निःशुल्क स्वास्थ्य परिक्षण गराएका छन् र कम्पनीले निःशुल्क औषधी समेत वितरण गरेको […] Read more














