सर्वोच्चको परमादेशपछि हितेन्द्र देव शाक्यको पदबहाली, आजैदेखि सम्हाले पद
newsare.net
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्र देव शाक्य सर्वोच्च अदासर्वोच्चको परमादेशपछि हितेन्द्र देव शाक्यको पदबहाली, आजैदेखि सम्हाले पद
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्र देव शाक्य सर्वोच्च अदालतको परमादेशपछि पुनः प्राधिकरणको कार्यकारी निर्देशकमा पदवहाली गरेका छन् । सर्वोच्चले सरकारको सरुवा सम्बन्धी निर्णय बदर गरेपछि उनले बुधबार बिहान प्राधिकरणमा पुगेर औपचारिक रूपमा पदवहाली गरेका हुन्। सोमबार सर्वोच्च अदालतले शाक्यलाई जल तथा ऊर्जा आयोगमा ऊर्जा विशेषज्ञका रूपमा सरुवा गर्ने मन्त्रिपरिषदको निर्णय गैरकानुनी ठहर […] Read more














