विश्वव्यापी मानवीय आवश्यकतामा तीव्र वृद्धि, राहतको लागि ३३ अर्ब डलर माग
newsare.net
काठमाडौं । संयुक्त राष्ट्र मानवीय सहायता समन्वय कार्यालय (ओचा) ले सन् २०२६ मा एक करोड ३५ लाख मानिसलविश्वव्यापी मानवीय आवश्यकतामा तीव्र वृद्धि, राहतको लागि ३३ अर्ब डलर माग
काठमाडौं । संयुक्त राष्ट्र मानवीय सहायता समन्वय कार्यालय (ओचा) ले सन् २०२६ मा एक करोड ३५ लाख मानिसलाई सहयोग पुर्याउन ३३ अर्ब अमेरिकी डलर सङ्कलन गर्ने लक्ष्य राखेको जनाएको छ । यो सहयोग २३ देशमा सञ्चालन हुने कार्यक्रम तथा शरणार्थी र आप्रवासीसम्बन्धी छवटा योजनामार्फत पुर्याइनेछ । ओचाले आगामी वर्षको मुख्य लक्ष्य ८७ लाख मानिसको ज्यान […] Read more














