Nepal



विश्व उड्डयन बजार पुनः सशक्त बन्दै, यात्रु सङ्ख्या र आम्दानी दुवैमा उल्लेखनीय वृद्धि

काठमाडौं । अन्तर्राष्ट्रिय हवाई यातायात सङ्गठनका अनुसार विश्वभरका विमान कम्पनीहरूले विभिन्न आ

सेयर बजारमा सामान्य गिरावट, पौने ४ अर्बको कारोबार

काठमाडौं । बुधबार सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । यसदिन नेप्से परिसूचक ७.८६ अंकले घटेर २
BizKhabar Online » BizKhabar Online

सेयर बजारमा सामान्य गिरावट, पौने ४ अर्बको कारोबार

काठमाडौं । बुधबार सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । यसदिन नेप्से परिसूचक ७.८६ अंकले घटेर २ हजार ६ सय ६ दशमलव २० बिन्दुमा आएको छ । आज कारोबारमा आएकामध्ये ७९ कम्पनीको सेयर भाउ बढेको छ भने १ सय ६९ कम्पनीको घटेको छ । बुधबार कारोबार रकममा पनि सामान्य गिरावट आएको छ । आज […]

नेपाल लाइफद्वारा नयाँ बोनसदर घोषणा, कुन योजनामा कति ?

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको गत आर्थिक वर्षको आर्थिक स्थितिको लेखाजोखा
BizKhabar Online » BizKhabar Online

नेपाल लाइफद्वारा नयाँ बोनसदर घोषणा, कुन योजनामा कति ?

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको गत आर्थिक वर्षको आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धी बीमांकीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणले मंसिर २३ गते स्वीकृत गरेसँगै नयाँ बोनसदर घोषणा गरेको छ। नयाँ बोनसदर अनुसार कम्पनीले सावधिक जीवन बीमालेख अन्तर्गतको सुरक्षित जीवन, जीवन ज्योति, ग्रामिण सावधिक, सावधिक लघु, केटाकेटी, सुनिश्चित भविष्य तथा शिक्षा जीवन बीमा, […]

केयूको दीक्षान्त समारोहमा प्रधानमन्त्रीको सम्बोधन-विश्वविद्यालयको कुलपति हुने व्यवस्थालाई परिमार्जन गर्छौं

काभ्रे । प्रधानमन्त्री सुशीला कार्कीले नेपालका विश्वविद्यालयका कुलपति प्राज्ञिक व्यक्तिलाई बन
BizKhabar Online » BizKhabar Online

केयूको दीक्षान्त समारोहमा प्रधानमन्त्रीको सम्बोधन-विश्वविद्यालयको कुलपति हुने व्यवस्थालाई परिमार्जन गर्छौं

काभ्रे । प्रधानमन्त्री सुशीला कार्कीले नेपालका विश्वविद्यालयका कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको बताएकी छन् । बुधबार काभ्रेको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) को ३१औँ दीक्षान्त समारोह (पहिलो चरण)लाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले कुलपति बनाउने विषयमा गम्भीर भएकाले विश्वविद्यलायका उपकुलपतिसहित उच्च नेतृत्व तथा अन्य सरोकार भएकासँग परामर्श गरी सरकार गृहकार्यमा जुटेको बताइन् । प्रधानमन्त्री कार्कीले पछिल्लो […]

आप्रवासन नियममा कडाइपछि अमेरिकाद्वारा ८५ हजार भिसा रद्द, धेरै व्यक्तिहरु कडा छानविनमा

काठमाडौँ । अमेरिकी विदेश विभागले आप्रवासन नियम र सीमा सुरक्षामा कडाई गरे पछि सन् २०२५ जनवरी देखि
BizKhabar Online » BizKhabar Online

आप्रवासन नियममा कडाइपछि अमेरिकाद्वारा ८५ हजार भिसा रद्द, धेरै व्यक्तिहरु कडा छानविनमा

काठमाडौँ । अमेरिकी विदेश विभागले आप्रवासन नियम र सीमा सुरक्षामा कडाई गरे पछि सन् २०२५ जनवरी देखि ८५ हजार भिसा रद्द गरेको घोषणा गरेको छ । सामाजिक सञ्जाल एक्स मार्फत विदेश विभागले कडा आप्रवासन निरीक्षणका लागि ट्रम्प प्रशासनको निरन्तर प्रतिबद्धतालाई जोड दिदै यस्तो घोषणा गरेका जनाएको छ । घोषणाको साथमा राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्बिर “अमेरिकालाई […]

भन्सार एजेन्ट महासंघको पेन–डाउन कार्यक्रम फिर्ता, जुट्यो सहमति

काठमाडौं । भन्सर एजेन्ट महासंघले गरेको पेन–डाउन विरोध कार्यक्रम फिर्ता भएको छ। महासंघले भन्सार
BizKhabar Online » BizKhabar Online

भन्सार एजेन्ट महासंघको पेन–डाउन कार्यक्रम फिर्ता, जुट्यो सहमति

काठमाडौं । भन्सर एजेन्ट महासंघले गरेको पेन–डाउन विरोध कार्यक्रम फिर्ता भएको छ। महासंघले भन्सार ऐन, २०८२ मा समावेश गरिएका केही प्रावधानले भन्सार एजेन्टहरूको पेशागत हकहित, काम गर्ने सहजता र अन्तरराष्ट्रिय व्यापार सहजीकरणमा नकारात्मक प्रभाव पारेको भन्दै मंसिर २३ गतेदेखि देशभरका भन्सार कार्यालयहरूमा सञ्चालन गरेको पेन–डाउन आन्दोलन भन्सार विभागसँगको सकारात्मक छलफलपछि फिर्ता लिएको हो। महासंघका अनुसार […]

सामाजिक सुरक्षा योजनामा सहभागी गराउन परिसंघले सहजीकरण गर्ने, समझदारी पत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल उद्योग परिसङ्घले आफ्ना सदस्य उद्योगलाई सामाजिक सुरक्षा योजनामा सहभागी गराउन सह
BizKhabar Online » BizKhabar Online

सामाजिक सुरक्षा योजनामा सहभागी गराउन परिसंघले सहजीकरण गर्ने, समझदारी पत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल उद्योग परिसङ्घले आफ्ना सदस्य उद्योगलाई सामाजिक सुरक्षा योजनामा सहभागी गराउन सहजीकरण गर्ने भएको छ । उद्योगमा कार्यरत श्रमिकको सामाजिक सुरक्षालाई सुनिश्चित गर्ने उद्देश्यका साथ परिसङ्घ र सामाजिक सुरक्षा कोषबीच सोसम्बन्धी समझदारी भएको छ । समझदारीअनुसार परिसङ्घले उद्योग क्षेत्रमा सामाजिक सुरक्षाबारे जागरण बढाउने र श्रमिकलाई योजनामा आबद्ध गराउन प्रोत्साहन गर्ने भएको छ । […]

विश्व प्रसिद्ध क्यामेल ब्रान्डका लिथियम आयोन ब्याट्री नेपालमा उपलब्ध, सत्यदिप इन्टरनेसनल आधिकारिक वितरक

काठमाडौं । नेपालमा लामो समयदेखि अटोमोटिभ पार्ट्स व्यवसायमा संलग्न सत्यदिप इन्टरनेसनल अब लिथियम
BizKhabar Online » BizKhabar Online

विश्व प्रसिद्ध क्यामेल ब्रान्डका लिथियम आयोन ब्याट्री नेपालमा उपलब्ध, सत्यदिप इन्टरनेसनल आधिकारिक वितरक

काठमाडौं । नेपालमा लामो समयदेखि अटोमोटिभ पार्ट्स व्यवसायमा संलग्न सत्यदिप इन्टरनेसनल अब लिथियम आयोन ब्याट्री र एड्भान्स्ड इनर्जी स्टोरेज सोलुसन सेक्टरमा समेत प्रवेश गर्ने भएको छ । नेपालमा पनि मोबिलिटी र पावर इन्डष्ट्रितिरको तीव्र रुपान्तरणलाई ध्यानमा राखेर नेपाली बजारमा समेत विश्व स्तरीय लिथियम प्रविधि उपलब्ध गराउने प्रतिबद्धताका साथ कम्पनी अगाडि बढेको बताएको छ । यसै […]

एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने, परिचयपत्र छपाइ सुरु

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ९एमाले० को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिह
BizKhabar Online » BizKhabar Online

एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने, परिचयपत्र छपाइ सुरु

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ९एमाले० को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरूको अन्तिम टुङ्गो लागेको पार्टीको महाधिवेशन प्रतिनिधि व्यवस्थापन समितिले जनाएको छ । प्रतिनिधि व्यवस्थापन समितिको आजको बैठकले महाधिवेशनमा निर्वाचित, विशेष क्षेत्र र पदेन गरी दुई हजार १५४ प्रतिनिधि रहनेगरी टुङ्ग्याएको समितिका संयोजक काशीनाथ अधिकारीले जानकारी दिए । उनका अनुसार पार्टीको केन्द्रीय सल्लाहाकार परिषद्का […]

भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो, के हो आन्दोलनको कारण ?

काठमाडौं । भन्सार ‘एजेन्ट’को आन्दोलनले भन्सार जाँचपास प्रभावित भएको छ । यही मङ्सिर २० गतेदेखि ला
BizKhabar Online » BizKhabar Online

भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो, के हो आन्दोलनको कारण ?

काठमाडौं । भन्सार ‘एजेन्ट’को आन्दोलनले भन्सार जाँचपास प्रभावित भएको छ । यही मङ्सिर २० गतेदेखि लागू भएको भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको ऐन, २०८२ को प्रावधानप्रति विमति जनाउँदै भन्सार ‘एजेन्ट’ आन्दोलित भएका हुन् । मङ्गलबार पेट्रोलियम पदार्थको भन्सार जाँचपासबाहेक सबै काम ठप्प रह्यो । वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद गौतमले भन्सार ऐन, […]

विश्वव्यापी मानवीय आवश्यकतामा तीव्र वृद्धि, राहतको लागि ३३ अर्ब डलर माग

काठमाडौं । संयुक्त राष्ट्र मानवीय सहायता समन्वय कार्यालय (ओचा) ले सन् २०२६ मा एक करोड ३५ लाख मानिसल
BizKhabar Online » BizKhabar Online

विश्वव्यापी मानवीय आवश्यकतामा तीव्र वृद्धि, राहतको लागि ३३ अर्ब डलर माग

काठमाडौं । संयुक्त राष्ट्र मानवीय सहायता समन्वय कार्यालय (ओचा) ले सन् २०२६ मा एक करोड ३५ लाख मानिसलाई सहयोग पुर्याउन ३३ अर्ब अमेरिकी डलर सङ्कलन गर्ने लक्ष्य राखेको जनाएको छ । यो सहयोग २३ देशमा सञ्चालन हुने कार्यक्रम तथा शरणार्थी र आप्रवासीसम्बन्धी छवटा योजनामार्फत पुर्याइनेछ । ओचाले आगामी वर्षको मुख्य लक्ष्य ८७ लाख मानिसको ज्यान […]

सर्वोच्चको परमादेशपछि हितेन्द्र देव शाक्यको पदबहाली, आजैदेखि सम्हाले पद

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्र देव शाक्य सर्वोच्च अदा
BizKhabar Online » BizKhabar Online

सर्वोच्चको परमादेशपछि हितेन्द्र देव शाक्यको पदबहाली, आजैदेखि सम्हाले पद

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्र देव शाक्य सर्वोच्च अदालतको परमादेशपछि पुनः प्राधिकरणको कार्यकारी निर्देशकमा पदवहाली गरेका छन् । सर्वोच्चले सरकारको सरुवा सम्बन्धी निर्णय बदर गरेपछि उनले बुधबार बिहान प्राधिकरणमा पुगेर औपचारिक रूपमा पदवहाली गरेका हुन्। सोमबार सर्वोच्च अदालतले शाक्यलाई जल तथा ऊर्जा आयोगमा ऊर्जा विशेषज्ञका रूपमा सरुवा गर्ने मन्त्रिपरिषदको निर्णय गैरकानुनी ठहर […]

सर्वोत्तम सिमेन्टको निःशुल्क स्वास्थ्य शिविर, स्वास्थ्य परीक्षण र निःशुल्क औषधी वितरण

काठमाडौं । सर्वोत्तम सिमेन्टले मिति २०८२ मंसिर २० गतेका दिन झापा जिल्लाको भद्रपुर नगरपालिका वडा
BizKhabar Online » BizKhabar Online

सर्वोत्तम सिमेन्टको निःशुल्क स्वास्थ्य शिविर, स्वास्थ्य परीक्षण र निःशुल्क औषधी वितरण

काठमाडौं । सर्वोत्तम सिमेन्टले मिति २०८२ मंसिर २० गतेका दिन झापा जिल्लाको भद्रपुर नगरपालिका वडा नं. ९ मा अवस्थित आफ्‌नो कारखाना स्थलमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । ‘सुखद जीवनका लागि हौं निरोगी’ भन्ने सन्देशका साथ गरिएको उक्त कार्यक्रममा कुल ४०८ जनाले निःशुल्क स्वास्थ्य परिक्षण गराएका छन् र कम्पनीले निःशुल्क औषधी समेत वितरण गरेको […]

आजदेखि नागढुंगा-मलेखु सडक दिउँसो ५ घण्टा बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

काठमाडौं । नागढुंगा–नौबिसे-मलेखु सडक खण्ड आजदेखि पुस १ सम्म दैनिक ५ घन्टा बन्द हुने भएको छ । सडक नि
BizKhabar Online » BizKhabar Online

आजदेखि नागढुंगा-मलेखु सडक दिउँसो ५ घण्टा बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

काठमाडौं । नागढुंगा–नौबिसे-मलेखु सडक खण्ड आजदेखि पुस १ सम्म दैनिक ५ घन्टा बन्द हुने भएको छ । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउन लागेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौं र धादिङले संयुक्त रुपमा सडक बन्द हुने सूचना प्रकाशित गर्दै नागढुंगादेखि पिप्लामोडसम्म र पोखरेभिर […]

सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, नगद मात्रै दिने

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेक
BizKhabar Online » BizKhabar Online

सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, नगद मात्रै दिने

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई २० प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै लगानीकर्ताले […]

पूर्व–पश्चिम राजमार्ग विस्तार गर्न ६ हजार रुख काटिने, सबैभन्दा बढी सालका रुख

काठमाडौँ । पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि महोत्तरी जिल्लामा ६ हजार २७ रुख कटान गरिने भएको
BizKhabar Online » BizKhabar Online

पूर्व–पश्चिम राजमार्ग विस्तार गर्न ६ हजार रुख काटिने, सबैभन्दा बढी सालका रुख

काठमाडौँ । पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि महोत्तरी जिल्लामा ६ हजार २७ रुख कटान गरिने भएको छ । पूर्व–पश्चिम राजमार्ग विस्तारअन्तर्गत कमला–ढल्केवर–पथलैया सडक पूर्वीखण्ड आयोजनाका प्रमुख राजेशकुमार दासका अनुसार विभिन्न समस्या र चुनौतीकाबीच लामो समयपश्चात् डिभिजन वनकार्यालय, वन तथा भूसंरक्षण विभाग र वन तथा वातावरण मन्त्रालयहुँदै सम्पूर्ण प्रक्रिया पूरा भएपछि रुख काटिने आदेश प्राप्त भएको हो […]

वित्तीय प्रणालीमा अधिक तरलताको अवस्था उस्तै : केन्द्रीय बैंकमा साढे ८ खर्ब रकम ‘होल्ड’, एकैदिन सवा ३ खर्ब थप

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा अधिक तरलताको अवस्था उस्तै देखिएको छ । विगत केही वर्षदेखि वित
BizKhabar Online » BizKhabar Online

वित्तीय प्रणालीमा अधिक तरलताको अवस्था उस्तै : केन्द्रीय बैंकमा साढे ८ खर्ब रकम ‘होल्ड’, एकैदिन सवा ३ खर्ब थप

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा अधिक तरलताको अवस्था उस्तै देखिएको छ । विगत केही वर्षदेखि वित्तीय प्रणालीमा देखिएको अधिक तरलताको अवस्थामा सुधारको प्रयासका बाबजुद पनि सकारात्मक नतिजा प्राप्त हुन सकेको छैन् । हाल बैंक तथा वित्तीय संस्थामा सवा ११ खर्बभन्दा धेरै अधिक तरलता रहेको छ । विगत केही वर्षदेखि आन्तरिक अर्थतन्त्र चलायमान हुन सकेको […]

समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीका लागि १०० राजनीतिक दलले निर्वाचन आयोगमा आवेदन दिएका छन
BizKhabar Online » BizKhabar Online

समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीका लागि १०० राजनीतिक दलले निर्वाचन आयोगमा आवेदन दिएका छन् । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ निवेदन दिने समयसीमा भित्र ती राजनीतिक दलले निवेदन दिएका हुन् । आयोगले यही मङ्सिर २१ देखि २३ गतेसम्म समानुपातिक निर्वाचन प्रयोजनका लागि दल दर्ताको समयसीमा निर्धारण गरेको थियो । […]

तोफु प्रतिकिलो रु १५० र गुन्द्रुक ४००, यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण ग
BizKhabar Online » BizKhabar Online

तोफु प्रतिकिलो रु १५० र गुन्द्रुक ४००, यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु […]

एमाले महाधिवेशनमा १६ राजनीतिक दललाई निमन्त्रणा पठाइयो, देउवालाई भेटेरै निमन्त्रणा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ११औँ राष्ट्रिय महाधिवेशनमा १६ राजनीतिक दललाई निमन्त्
BizKhabar Online » BizKhabar Online

एमाले महाधिवेशनमा १६ राजनीतिक दललाई निमन्त्रणा पठाइयो, देउवालाई भेटेरै निमन्त्रणा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ११औँ राष्ट्रिय महाधिवेशनमा १६ राजनीतिक दललाई निमन्त्रणा पठाइएको छ । महाधिवेशनको उद्घाटन सत्रमा अतिथिका रुपमा सहभागी हुनका लागि १६ राजनीतिक दललाई निमन्त्रणा पठाइएको महाधिवेशन अतिथि सत्कार समितिका सचिव महेश बर्तौलाले जानकारी दिए । उनले संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय दल र कम्युनिष्ट पृष्ठभूमिका १६ राजनीतिक दललाई उद्घाटन सत्रमा अतिथिका रुपमा […]

असोजको बाढीको ४ अर्ब बढीको बीमा दावी, भुक्तानी, १ करोड ८८ लाख मात्रै

काठमाडौं । असोज १८ गतेयताको अविरल वर्षा तथा बाढी–पहिरोका कारण देशभर परेका क्षतिबापत निर्जीवन बी
BizKhabar Online » BizKhabar Online

असोजको बाढीको ४ अर्ब बढीको बीमा दावी, भुक्तानी, १ करोड ८८ लाख मात्रै

काठमाडौं । असोज १८ गतेयताको अविरल वर्षा तथा बाढी–पहिरोका कारण देशभर परेका क्षतिबापत निर्जीवन बीमा कम्पनीहरूमा पुगेका ७८१ वटा प्रारम्भिक दाबीमध्ये अहिलेसम्म करिव १ करोड ८८ लाख रुपैयाँ मात्र भुक्तानी भएको छ। १३ वटा निर्जीवन बीमा कम्पनी र २ वटा लघु निर्जीवन बीमा कम्पनीबाट प्राप्त अद्यावधिक तथ्याङ्कअनुसार करिव ४ अर्ब ४ करोड रुपैयाँ बराबरका प्रारम्भिक […]

काठमाडौंमा भिल एपको नयाँ सेवा उद्घाटन, नेपाल–अमेरिका टेक साझेदारी बलियो बनाईँदै

काठमाडौं । अमेरिकी कम्पनी भिल एपको काठमाडौंस्थित कार्यालय तथा नयाँ उत्पादनहरूको आज औपचारिक रूपम
BizKhabar Online » BizKhabar Online

काठमाडौंमा भिल एपको नयाँ सेवा उद्घाटन, नेपाल–अमेरिका टेक साझेदारी बलियो बनाईँदै

काठमाडौं । अमेरिकी कम्पनी भिल एपको काठमाडौंस्थित कार्यालय तथा नयाँ उत्पादनहरूको आज औपचारिक रूपमा उद्घाटन गरिएको छ। कार्यक्रममा अमेरिकी राजदूत थम्पसनले उक्त कार्यालयको उद्घाटन गरेका हुन् । नेपाली–अमेरिकी उद्यमी दिलीप ढकालद्वारा स्थापना गरिएको भिल एपले विश्वका कन्टेन्ट क्रिएटरलाई प्रमुख ब्रान्डहरूसँग जोड्ने र सहकार्यलाई थप प्रभावकारी बनाउने उपकरण उपलब्ध गराउँदै आएको छ। कम्पनीका अनुसार यसले क्रिएटरहरूको […]

सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा, विराटनगर किंग्स ७८ रनमै अलआउट

काठमाडौँ । सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा पुगेको छ । मंगलबार सम्पन्न प
BizKhabar Online » BizKhabar Online

सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा, विराटनगर किंग्स ७८ रनमै अलआउट

काठमाडौँ । सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा पुगेको छ । मंगलबार सम्पन्न पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई ७७ रनले पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलमा लगातार दोस्रो पटक फाइनलमा पुगेको हो । सुदूरपश्चिमले दिएको १५६ रनको लक्ष्य पछाएको विराटनगर किंग्स १४.१ ओभरमा अलआउट हुदै ७८ रन मात्र बनाएको थियो । विराटनगरका लागि फाफ डू […]

मोरङको रतुवा केशलिया सडक निर्माणको ठेक्का तोडियो, साढे १३ करोड रुपैयाँ जफत

काठमाडौं । हुलाकी राजमार्गअन्तर्गत मोरङको रतुवा— केशलिया ६ किलोमिटर सडक खण्ड निर्माणको ठेक्का त
BizKhabar Online » BizKhabar Online

मोरङको रतुवा केशलिया सडक निर्माणको ठेक्का तोडियो, साढे १३ करोड रुपैयाँ जफत

काठमाडौं । हुलाकी राजमार्गअन्तर्गत मोरङको रतुवा— केशलिया ६ किलोमिटर सडक खण्ड निर्माणको ठेक्का तोडिएको छ । सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले मंगलबार सडक निर्माणका लागि श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी प्रालि हेटौंडासँगको ठेक्का सम्झौता अन्त्य गरिएको सार्वजनिक सूचना जारी गरेको छ । सडक स्तरोन्नति तीन वर्षभित्र सम्पन्न गर्ने गरी उक्त कम्पनीसँग २३ कात्तिक […]

तारागाउँ रिजेन्सी होटलको लाभांश घोषणा, नगद मात्रै दिने

काठमाडौं । तारागाउँ रिजेन्सी होटलले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेको
BizKhabar Online » BizKhabar Online

तारागाउँ रिजेन्सी होटलको लाभांश घोषणा, नगद मात्रै दिने

काठमाडौं । तारागाउँ रिजेन्सी होटलले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर २२ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई ५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । तारागाउँ रिजेन्सी होटलले कर बाहेक उक्त लाभांश दिने जनाएको छ । कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश लगानीकर्ताले भने आगामी […]

उडान रद्द गर्ने ‘डोमेस्टिक एयरलाइन्स’ले यात्रुलाई क्षतिपूर्ति किन नतिर्ने ? युरोपमा जस्तै कडा कानूनको बढ्दैछ माग

काठमाडौं । पछिल्लो केही दिनयता भारतको सबैभन्दा ठूलो बिमान कम्पनी इन्डिगो एयरलाइन्सको उडान रद्द
BizKhabar Online » BizKhabar Online

उडान रद्द गर्ने ‘डोमेस्टिक एयरलाइन्स’ले यात्रुलाई क्षतिपूर्ति किन नतिर्ने ? युरोपमा जस्तै कडा कानूनको बढ्दैछ माग

काठमाडौं । पछिल्लो केही दिनयता भारतको सबैभन्दा ठूलो बिमान कम्पनी इन्डिगो एयरलाइन्सको उडान रद्द प्रकरणले भारतलगायत विश्वभरको उडड्यन क्षेत्रमा नयाँ तरंग श्रृजना गरेको छ । केही दिनमा इन्डिगो एयरलाइन्सले अहिलेसम्म ४५ सयभन्दा बढी उडानहरू रद्द गरिसकेको छ । भारतभरका विमानस्थलहरूमा समस्या भोगिरहेका यात्रुहरूको समस्या निकै गम्भीर छ । इन्डिगोले जानाजानी यात्रुमाथि थोपरेको भनिएको यो हवाई […]

सोमबार उपत्यकाका विभिन्न १५ वटा फर्ममा विभागको अनुगमन, चारवटा फर्मलाई जरिवानासहित कारबाही

काठमाडौँ । नियमित रूपमा बजार अनुमगन एवं निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्ष
BizKhabar Online » BizKhabar Online

सोमबार उपत्यकाका विभिन्न १५ वटा फर्ममा विभागको अनुगमन, चारवटा फर्मलाई जरिवानासहित कारबाही

काठमाडौँ । नियमित रूपमा बजार अनुमगन एवं निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चार वटा उद्योग एवं फर्मलाई कारबाही गरेको छ । विभागले मध्यपुरथिमीमा रहेको न्यानो नेपाली सिरक उद्योगलाई रु २० हजार जरिवानासहित कारबाही गरेको हो । भक्तपुर सल्लाघारीमा रहेको श्री चोङ्गा गणेश हार्डवेयर र सोही स्थानमा रहेको कृष्ण प्लाइउड एण्ड पेन्टलाई […]

राष्ट्रिय वाणिज्य बैंकको ‘विजनेस मिट’ सम्पन्न, प्रत्येक शाखाद्वारा कार्ययोजना पेश

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले कर्जा लगानी तथा निक्षेप संकलनमा उल्लेखनीय भूमिका नि
BizKhabar Online » BizKhabar Online

राष्ट्रिय वाणिज्य बैंकको ‘विजनेस मिट’ सम्पन्न, प्रत्येक शाखाद्वारा कार्ययोजना पेश

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले कर्जा लगानी तथा निक्षेप संकलनमा उल्लेखनीय भूमिका निर्वाह गरेका ६७ वटा शाखा कार्यालयको ‘विजनेस मिट–२०८२’ सम्पन्न गरेको छ । चितवनको सौराहामा सम्पन्न सो कार्यक्रममा हालको बैंकिङ बजारको आवश्यकता पहिचान तथा बैंकको तर्फबाट निभाउनुपर्ने भूमिका सम्बन्धमा बृहत अन्तक्रिया गरिएको बैंकका सूचना अधिकारी एवं उपकार्यकारी अधिकृत पवन रेग्मीले जानकारी दिए । […]

सिद्धार्थ बैंकका ग्राहकहरुलाई चम्पादेबी हिलसाईड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंक र चम्पादेबी हिलसाईड रिसोर्ट प्रा. लि. बिच बैंकका ग्राहकहरुलाई विभिन्न स
BizKhabar Online » BizKhabar Online

सिद्धार्थ बैंकका ग्राहकहरुलाई चम्पादेबी हिलसाईड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंक र चम्पादेबी हिलसाईड रिसोर्ट प्रा. लि. बिच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार दक्षिणकाली, काठमाडौं स्थित चम्पादेबी हिलसाईड रिसोर्टमा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरीे भुक्तानी गर्दा १०% सम्मको छुट प्राप्त गर्न सकिनेछ । यसका साथै एसबिएलएनपिएल टिकट होल्डर्सहरूका लागि […]

सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री एवं परराष्ट्रमन्त्री सुशीला कार्कीले दक्षिण एसियाली क्षेत्रीय सहयोग
BizKhabar Online » BizKhabar Online

सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री एवं परराष्ट्रमन्त्री सुशीला कार्कीले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई पुनर्जीवित गर्ने, अझ गतिशील, समावेशी र कार्यमुखी बनाउने नयाँ संकल्प आवश्यक रहेकामा जोड दिएकी छन् । सार्कको ४१औँ चार्टर दिवसको अवसरमा सदस्य राष्ट्रका सरकार र जनतामा शुभकामना व्यक्त गर्दै उनले साझा उद्देश्यमा एकताबद्ध भएर यस क्षेत्रका चुनौतीहरूको सामना गर्न, आम हितको […]

अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ८२ पैसा, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित
BizKhabar Online » BizKhabar Online

अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ८२ पैसा, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ८२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १६८ रुपैयाँ २३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९१ […]

समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थाप
BizKhabar Online » BizKhabar Online

समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय सोमबार आयोगको कार्यालय परिसरमा स्थापना भएको हो । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कार्यालयको उद्घाटन गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना […]

एनपिएलको पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्दै, को पुग्ला फाइनलमा ?

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा पहिलो क्वालिफायर खेल हु
BizKhabar Online » BizKhabar Online

एनपिएलको पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्दै, को पुग्ला फाइनलमा ?

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा पहिलो क्वालिफायर खेल हुनेछ । त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा आज अपराह्न ४ बजे हुने उक्त खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङस प्रतिस्पर्धा गर्नेछन् । सुदूरपश्चिम अङ्क तालिकाको शीर्ष र विराटनगर दोस्रो स्थानमा पुगेर पहिलो क्वालिफायर खेल्ने पक्का गरेका हुन् । सुदूरपश्चिम लिग चरणका […]

उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६२० रुपैयाँ निर्धारण, अनुदान प्रतिक्विन्टल ७० रुपैयाँ कायम

काठमाडौं । सरकारले चैत १५ गते काठमाडौंको तीनकुनेमा मारिएका पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्न
BizKhabar Online » BizKhabar Online

उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६२० रुपैयाँ निर्धारण, अनुदान प्रतिक्विन्टल ७० रुपैयाँ कायम

काठमाडौं । सरकारले चैत १५ गते काठमाडौंको तीनकुनेमा मारिएका पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रजकलाई सहिद घोषणा गर्ने निर्णय गरेको हो । रजक काठमाडौंको तीनकुनेमा गत चैत १५ मा भएको प्रदर्शनको क्रममा मारिएका थिए । त्यस्तै बैठकले उखुको न्यूनतम खरिद मूल्य निर्धारण गरेको छ । बैठकले […]

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई फर्काउन सर्वोच्चको परमादेश

काठमाण्डौ । सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेब श
BizKhabar Online » BizKhabar Online

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई फर्काउन सर्वोच्चको परमादेश

काठमाण्डौ । सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेब शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकको रूपमा काम गर्न दिन परमादेश दिएको छ । शाक्यको रिटमा सोमबार सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासमा सुनुवाइ भएकोमा सो आदेश आएको हो । शाक्यले आफूलाई कार्यकाल पूरा नगरी हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट दिएका थिए यसअघि गत […]

पुस ९ देखि विराट ट्रेड एक्स्पो हुने : २३० वटा स्टलहरु रहने, विदेशीले बुक गरे २६ वटा स्टल

काठमाडौं । कोशी प्रदेशका घरेलु उद्योग एवं कृषि उत्पादनलाई प्रोत्साहन गर्न विराटनगरमा विराट ट्रे
BizKhabar Online » BizKhabar Online

पुस ९ देखि विराट ट्रेड एक्स्पो हुने : २३० वटा स्टलहरु रहने, विदेशीले बुक गरे २६ वटा स्टल

काठमाडौं । कोशी प्रदेशका घरेलु उद्योग एवं कृषि उत्पादनलाई प्रोत्साहन गर्न विराटनगरमा विराट ट्रेड एक्स्पो आयोजना गरिने भएको छ । मोरङ उद्योग व्यापार सङ्घ विराटनगरले आगामी पुस दोस्रो सातादेखि अन्तरराष्ट्रिय स्तरीय कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी विराट ट्रेड एक्स्पो आयोजना गर्ने लागेको आज यहाँ आयोजित पत्रकार जानकारी दिइयो । विराटनगर–१ जिल्ला प्रहरी कार्यालय मोरङ नजिक […]

Get more results via ClueGoal