आप्रवासन नियममा कडाइपछि अमेरिकाद्वारा ८५ हजार भिसा रद्द, धेरै व्यक्तिहरु कडा छानविनमा
newsare.net
काठमाडौँ । अमेरिकी विदेश विभागले आप्रवासन नियम र सीमा सुरक्षामा कडाई गरे पछि सन् २०२५ जनवरी देखिआप्रवासन नियममा कडाइपछि अमेरिकाद्वारा ८५ हजार भिसा रद्द, धेरै व्यक्तिहरु कडा छानविनमा
काठमाडौँ । अमेरिकी विदेश विभागले आप्रवासन नियम र सीमा सुरक्षामा कडाई गरे पछि सन् २०२५ जनवरी देखि ८५ हजार भिसा रद्द गरेको घोषणा गरेको छ । सामाजिक सञ्जाल एक्स मार्फत विदेश विभागले कडा आप्रवासन निरीक्षणका लागि ट्रम्प प्रशासनको निरन्तर प्रतिबद्धतालाई जोड दिदै यस्तो घोषणा गरेका जनाएको छ । घोषणाको साथमा राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्बिर “अमेरिकालाई […] Read more














