केयूको दीक्षान्त समारोहमा प्रधानमन्त्रीको सम्बोधन-विश्वविद्यालयको कुलपति हुने व्यवस्थालाई परिमार्जन गर्छौं
newsare.net
काभ्रे । प्रधानमन्त्री सुशीला कार्कीले नेपालका विश्वविद्यालयका कुलपति प्राज्ञिक व्यक्तिलाई बनकेयूको दीक्षान्त समारोहमा प्रधानमन्त्रीको सम्बोधन-विश्वविद्यालयको कुलपति हुने व्यवस्थालाई परिमार्जन गर्छौं
काभ्रे । प्रधानमन्त्री सुशीला कार्कीले नेपालका विश्वविद्यालयका कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको बताएकी छन् । बुधबार काभ्रेको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) को ३१औँ दीक्षान्त समारोह (पहिलो चरण)लाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले कुलपति बनाउने विषयमा गम्भीर भएकाले विश्वविद्यलायका उपकुलपतिसहित उच्च नेतृत्व तथा अन्य सरोकार भएकासँग परामर्श गरी सरकार गृहकार्यमा जुटेको बताइन् । प्रधानमन्त्री कार्कीले पछिल्लो […] Read more














