सेयर बजारमा सामान्य गिरावट, पौने ४ अर्बको कारोबार
newsare.net
काठमाडौं । बुधबार सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । यसदिन नेप्से परिसूचक ७.८६ अंकले घटेर २सेयर बजारमा सामान्य गिरावट, पौने ४ अर्बको कारोबार
काठमाडौं । बुधबार सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । यसदिन नेप्से परिसूचक ७.८६ अंकले घटेर २ हजार ६ सय ६ दशमलव २० बिन्दुमा आएको छ । आज कारोबारमा आएकामध्ये ७९ कम्पनीको सेयर भाउ बढेको छ भने १ सय ६९ कम्पनीको घटेको छ । बुधबार कारोबार रकममा पनि सामान्य गिरावट आएको छ । आज […] Read more














