शिवम् सिमेन्टको सामाजिक उत्तरदायित्व, १०४ छात्राका लागि छात्रवृत्ति वितरण
newsare.net
काठमाडौं । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुको संख्या घट्दै गएको पृष्ठभूमिलाई मध्यनजर गशिवम् सिमेन्टको सामाजिक उत्तरदायित्व, १०४ छात्राका लागि छात्रवृत्ति वितरण
काठमाडौं । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुको संख्या घट्दै गएको पृष्ठभूमिलाई मध्यनजर गर्दै हेटौंडामा रहेको शिवम् सिमेन्टले छात्रा लक्षित छात्रवृत्ति प्रदान गरेको छ। कम्पनीले हेटौंडा–१७ हटियास्थित उद्योग प्रभावित क्षेत्रभित्र रहेको लक्ष्मी आधारभूत विद्यालयमा अध्ययनरत १०४ जना छात्रा विद्यार्थीका लागि चालु शैक्षिक सत्रको लागि उक्त छात्रवृत्ति प्रदान गरेको हो। विद्यालय सञ्चालनका लागि विद्यार्थीबाट लिइँदै आएको आठ महिनाको […] Read more














