दरबारको सौन्दर्यीकरणपछि पर्यटकको आकर्षण बढ्दै, गत वर्ष मात्र २० हजारले गरे दरबार अवलोकन
newsare.net
काठमाडौं । एक सय वर्ष पुरानो बागलुङको ऐतिहासिक गलकोट दरबार अवलोकन गर्ने आन्तरिक पर्यटकको संख्यादरबारको सौन्दर्यीकरणपछि पर्यटकको आकर्षण बढ्दै, गत वर्ष मात्र २० हजारले गरे दरबार अवलोकन
काठमाडौं । एक सय वर्ष पुरानो बागलुङको ऐतिहासिक गलकोट दरबार अवलोकन गर्ने आन्तरिक पर्यटकको संख्या एक वर्षमै २० हजार पुगेको छ । यहाँको पुरानो सदरमुकाम रहेको गलकोटको हरिचौर बजारस्थित दरबारको संरक्षणसँगै दरबार क्षेत्रलाई थप सौन्दर्य बनाएपछि यहाँ आन्तरिक पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको हो । दरबार संरक्षण अभियानमा लागिरहेका मन्जेस बम मल्लका अनुसार दरबारको सौन्दर्यीकरण […] Read more














