राष्ट्र बैंकले गर्यो रेमिट्यान्स रिपोर्टिङ फर्म्याटमा परिमार्जन, यस्तो छ नयाँ ढाँचा
newsare.net
काठमाडौं । नेपाल राष्ट्र बैंकले रेमिट्यान्स रिपोर्टिङ फर्म्याट परिमार्जन गरेको छ । राष्ट्र बैंकराष्ट्र बैंकले गर्यो रेमिट्यान्स रिपोर्टिङ फर्म्याटमा परिमार्जन, यस्तो छ नयाँ ढाँचा
काठमाडौं । नेपाल राष्ट्र बैंकले रेमिट्यान्स रिपोर्टिङ फर्म्याट परिमार्जन गरेको छ । राष्ट्र बैंकले आज बिहीबार एक सूचना जारी गर्दै विदेशी विनिमय व्यवस्थापन विभागअन्तर्ग विदेश व्यापारसँग सम्बन्धित विवरण नियमित रुपमा पेस गर्न सम्पूर्ण भुक्तानी सेवा प्रदायक कम्पनीहरु, बैंक तथा वित्तीय संस्थाहरुको लागि नयाँ रिपोर्टिङ फर्म्याटमा परिमार्जन गरेको हो । विनिमय नियन्त्रण विनियमावली, २०७९ को नियम […] Read more














