भिजिट भिसा प्रकरणमा पनि अख्तियारको सक्रियता, तत्कालीन भट्टराईसहित ६ जनाविरुद्ध मुद्दा दायर
newsare.net
काठमाडौं । भिजिट भिसामा विदेश जाने नेपाली नागरिकसँग अवैध रूपमा रकम असुलेको आभियोगमा अख्तियार दुभिजिट भिसा प्रकरणमा पनि अख्तियारको सक्रियता, तत्कालीन भट्टराईसहित ६ जनाविरुद्ध मुद्दा दायर
काठमाडौं । भिजिट भिसामा विदेश जाने नेपाली नागरिकसँग अवैध रूपमा रकम असुलेको आभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख तथा सहसचिव तीर्थराज भट्टराईसहित ६ जनाविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो। २०८१ चैत ७ गते भट्टराईलाई पक्राउ गरिएपछि यो प्रकरण सतहमा आएको हो। अख्तियारको निगरानीपछि […] Read more














