शिवम् सिमेन्टको दशौं वार्षिक साधारणसभा सम्पन्न, साढे १२ प्रतिशत लाभांश पारित
newsare.net
काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडको दशौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभा कम्पनीका अध्शिवम् सिमेन्टको दशौं वार्षिक साधारणसभा सम्पन्न, साढे १२ प्रतिशत लाभांश पारित
काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडको दशौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभा कम्पनीका अध्यक्ष गौरव गोयलको अध्यक्षतामा मंसिर २५ गते काठमाडौंको प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृहमा सम्पन्न भएको हो । उक्त साधारणसभाले आफ्ना सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको २.५० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गरेको […] Read more














