एनआरएनए टोलीद्वारा अर्थमन्त्रीसँग भेट : डेभलपमेन्ट फन्डका अवरोध हटाउने आश्वासन
newsare.net
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को एक उच्चस्तरीय टोलीले अर्थमन्त्री रामेश्वर प्रसाद खनएनआरएनए टोलीद्वारा अर्थमन्त्रीसँग भेट : डेभलपमेन्ट फन्डका अवरोध हटाउने आश्वासन
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को एक उच्चस्तरीय टोलीले अर्थमन्त्री रामेश्वर प्रसाद खनालसँग भेटवार्ता गर्दै ‘एनआरएन नेपाल डेभलपमेन्ट फन्ड’ सञ्चालनमा देखिएका चुनौतीबारे विस्तृत छलफल गरेको छ । भेटमा प्रतिनिधि मन्डलले फन्ड सञ्चालनका लागि आवश्यक नीतिगत व्यवस्था, अनुमति प्रक्रियामा देखिएको ढिलाइ तथा विद्यमान नियमावली परिमार्जनका विषय उठाएका थिए । यसप्रति मन्त्री खनालले सकारात्मक र व्यवहारिक रूपमा […] Read more














