निभिक्स फर्मास्युटिकल्सले आइपीओ जारी गर्दै, पुस १८ मा बोलायो साधारण सभा
newsare.net
काठमाडौं । निभिक्स फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) जारी गर्ने पनिभिक्स फर्मास्युटिकल्सले आइपीओ जारी गर्दै, पुस १८ मा बोलायो साधारण सभा
काठमाडौं । निभिक्स फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) जारी गर्ने प्रस्तावसहित पुस १८ गते साधारण सभा बोलाएको छ । मंसिर २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो। सभा पोखरा इभेन्ट सेन्टर, पोखरामै आयोजना हुनेछ । सभामा चार वटा सामान्य तथा तीन वटा विशेष प्रस्ताव पेस गरिने कंपनीले जनाएको छ। […] Read more














