चाँदीको मूल्यमा ऐतिहासिक उछाल, औद्योगिक प्रयोजन र आपूर्ति अभावको फाईदा लगानीकर्तालाई
newsare.net
काठमाडौं । पछिल्लो समय विश्वबजारमा सुनको मूल्य ऐतिहासिक उच्च विन्दुमा पुग्यो । लगातार बढिरहेकोचाँदीको मूल्यमा ऐतिहासिक उछाल, औद्योगिक प्रयोजन र आपूर्ति अभावको फाईदा लगानीकर्तालाई
काठमाडौं । पछिल्लो समय विश्वबजारमा सुनको मूल्य ऐतिहासिक उच्च विन्दुमा पुग्यो । लगातार बढिरहेको सुनको मूल्यले आकाश छुँदा बहुमूल्य धातुमा लगानी गरिरहेका लगानीकर्ताहरुले लगानी डाइभर्ट गरिरहेका छन् । यसरी लगानी डाइभर्ट गर्ने क्रममा धेरैजसो लगानीकर्ताहरुले सुनको सट्टा चाँदी खरिदमा बढी नै ध्यान दिएपछि चाँदीको मूल्यसमेत उछालको विन्दुमा पुगेको छ । हाल चाँदीको मूल्यपनि इतिहासकै उच्च […] Read more














