चार नयाँ मन्त्रीले लिए राष्ट्रपति पौडेलसमक्ष शपथ, अब १४ सदस्यीय बन्यो मन्त्रिपरिषद
newsare.net
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शुक्रबार शीतल निवासमा आयोजित समारोहमा चार नवनियुक्चार नयाँ मन्त्रीले लिए राष्ट्रपति पौडेलसमक्ष शपथ, अब १४ सदस्यीय बन्यो मन्त्रिपरिषद
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शुक्रबार शीतल निवासमा आयोजित समारोहमा चार नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। कुमार इङ्नाम, माधव चौलागाई, राजेन्द्रसिंह भण्डारी र श्रद्धा श्रेष्ठले मन्त्री पदको शपथ लिएका हुन्। उनीहरूलाई क्रमशः भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, वन तथा वातावरण, श्रम, रोजगार तथा सामाजिक सुरक्षा र महिला तथा जेष्ठ नागरिक मन्त्रालयको […] Read more














