दिपल एस०५ ले पायो युरो एनक्यापमा ५ स्टार रेटिङ, पेसेन्जर सेफ्टीमा उत्कृष्ट
newsare.net
काठमाडौं । दिपलको पर्फेक्ट एसयुभी दिपल एस०५ ले यो वर्षको युरो एनक्याप टेस्टमा सर्वोत्कृष्ट ५ स्टदिपल एस०५ ले पायो युरो एनक्यापमा ५ स्टार रेटिङ, पेसेन्जर सेफ्टीमा उत्कृष्ट
काठमाडौं । दिपलको पर्फेक्ट एसयुभी दिपल एस०५ ले यो वर्षको युरो एनक्याप टेस्टमा सर्वोत्कृष्ट ५ स्टार रेटिंग प्राप्त गरेको छ । यो उपलब्धीले विश्वस्तरीय सुरक्षा, इन्जिनियरिंग उत्कृष्टता र स्मार्ट मोबिलिटीप्रति दिपलको प्रतिबद्धतालाई पुनः प्रमाणित गरेको छ । स्वतन्त्र परिक्षण नतिजाअनुसार दिपल एस०५ ले सबै प्रमुख सुरक्षा श्रेणीमा उत्कृष्ट प्रर्दशन गरेको छ । यसमा एडल्ट पेसेन्जर […] Read more














