अमेरिकी डलरको हालसम्मकै मूल्य उच्च बिन्दुमा, एक डलरका लागि झण्डै १४५ रुपैयाँ खर्चिनुपर्ने
newsare.net
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारिअमेरिकी डलरको हालसम्मकै मूल्य उच्च बिन्दुमा, एक डलरका लागि झण्डै १४५ रुपैयाँ खर्चिनुपर्ने
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको भाऊ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ । यसैगरी युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ २४ पैसा […] Read more














