युरोपेली सङ्घद्वारा रूसको केन्द्रीय बैंकविरुद्ध नयाँ आर्थिक प्रतिबन्ध लागू
newsare.net
ब्रसेल्स । युरोपेली सङ्घ (ईयु) ले शुक्रबार रूसी केन्द्रीय बैङ्कका सम्पत्ति कुनै पनि प्रकारले रूसयुरोपेली सङ्घद्वारा रूसको केन्द्रीय बैंकविरुद्ध नयाँ आर्थिक प्रतिबन्ध लागू
ब्रसेल्स । युरोपेली सङ्घ (ईयु) ले शुक्रबार रूसी केन्द्रीय बैङ्कका सम्पत्ति कुनै पनि प्रकारले रूस फर्किन नदिने निर्णय गरेको छ । उक्त कदम युक्रेनमा जारी द्वन्द्वलाई दृष्टिगत गर्दै तत्काल लागू गरिएको हो । सङ्घले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, “सङ्घको अर्थतन्त्रमा पर्ने नकारात्मक असर कम गर्न यो निर्णय तत्काल प्रभावका लागि गरिएको हो ।” निर्णय […] Read more














