एनपिएलको फाइनलमा टस जितेर ब्याटिङ गर्दै सुदूरपश्चिम रोयल्स, पहिलो ओभरमै भण्डारी आउट
newsare.net
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिए) को उपाधि भिडन्तमा आज लुम्बिनी लायन्सविरुद्धको खेलमा सुदूरपएनपिएलको फाइनलमा टस जितेर ब्याटिङ गर्दै सुदूरपश्चिम रोयल्स, पहिलो ओभरमै भण्डारी आउट
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिए) को उपाधि भिडन्तमा आज लुम्बिनी लायन्सविरुद्धको खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा भर्खरै भएको टसमा सुदूरपश्चिम रोयल्सले टस जितेर पहिला ब्याटिङ रोजेको छ । पहिलोपटक उपाधि जित्ने होडमा रहेका सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स आमनेसामने भएका छन् । यो संस्करणको लिगमा उत्कृष्ट […] Read more














