काठमाडौं । पछिल्लो समय बेलढुङ्गा सामुदायिक घरबासमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित बेलढुङ्गा सामुदायिक घरबासमा आतिथ्यतासँगै स्थानीय खानाका परिकारमा पाहुना रमाउने गरेका छन् । घरबास पुगेका सामाजिक व्यक्तित्व डा सूर्य पाठक घरबासको आतिथ्य संस्कार र परिकार निकै मन परेको बताए । यहाँ पाउने अन्य परिकारसँगै धेरैको रोजाइमा कोदोका परिकार […]
काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मूल्य प्रतितोला २ हजार २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला २ लाख ५६ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला २ लाख ५८ हजार ८ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्यमा भने गिरावट […]
काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसिएल) ले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई हाल कायम चुक्ता पुँजीको ३.५ प्रतिशत लाभांश घोषणा गरेको हो । जसमध्ये १.५ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्न लागेको […]
काठमाडौं । आजको डिजिटल युगमा, वाई–फाई स्मार्टफोन र ल्यापटप प्रयोगकर्ताहरूले प्रयोग गर्ने एक सामान्य उपकरण हुन् । बिहान उठ्नेदेखि लिएर महत्वपूर्ण कार्यालयको काममा लाग्ने रातमा चलचित्र हेर्नेसम्म, हामी सबै कुराको लागि यो वायरलेस इन्टरनेट जडानमा भर पर्छौं । तर, के तपाईंले कहिल्यै सोच्नुभएको छ कि हाम्रो घरदेखि ठूला कार्यालयहरूसम्म सबै कुरामा रहेको यो अद्भुत प्रविधिको […]
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७५, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ७५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ८८, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु […]
काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको आगजनीले यातायात व्यवस्था कार्यालय बाँकेमा अत्यधिक क्षति पुगेको छ । आगलागीका कारण नेपालगन्जको बाँके गाउँस्थित अस्थायी रूपमा भएको कार्यालयको भौतिक संरचना पूर्ण रूपमा क्षतिग्रस्त हुनुका साथै करिब ९५ प्रतिशत कागजात तथा प्रशासनिक अभिलेख जलेका छन् । हाल कार्यालयले नेपालगन्ज उपमहानगरपालिका–१८ कारकाँदोस्थित सडक विभागको कार्यालयबाट अस्थायी रूपमा सेवा सञ्चालन गर्दै […]
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले लाभांश प्रस्ताव पारित गर्न पुस १९ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको २६औं वार्षिक साधारण सभा होटल भिष्वा, वीरगंज पर्सामा बिहान ९ बजेदेखि शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थसहित १६.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित […]
काठमाडौँ । एनआइएमबी एस क्यापिटल लिमिटेडको व्यवस्थापनमा रहेको एनआइबिएल इक्विटी पार्टनर्सले रितु प्रधान मल्ललाई सह–प्रमुख (को–हेड) पदमा नियुक्त गरेको छ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड एंकर लगानीकर्ता रहेको यस निजी इक्विटी पहलमा मल्लको नियुक्तिसँगै लगानी नेतृत्व र दिगो वृद्धिको रणनीति थप सुदृढ हुने विश्वास लिइएको छ। एनआइबिएल इक्विटी पार्टनर्सको नेतृत्व टोलीमा आबद्ध भएपछि मल्लले निजी […]
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनको उपाधि लुम्बिनी लायन्सले जितेको छ । उपाधि जितेसँगै लुम्बिनीले १ करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । शनिबार सम्पन्न फाइनल खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको हो । सुदूरपश्चिम रोयल्सले दिएको ८६ रनको लक्ष्य पछाएको लुम्बिनी लायन्सले ९ ओभरमा […]
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिए) को उपाधि भिडन्तमा आज लुम्बिनी लायन्सविरुद्धको खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा भर्खरै भएको टसमा सुदूरपश्चिम रोयल्सले टस जितेर पहिला ब्याटिङ रोजेको छ । पहिलोपटक उपाधि जित्ने होडमा रहेका सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स आमनेसामने भएका छन् । यो संस्करणको लिगमा उत्कृष्ट […]
मेलबर्न । अष्ट्रेलियामा धेरै मानिसले सङ्घीय सरकारले लगाएको १६ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्धलाई समर्थन गरेका छन् । मोनाश विश्वविद्यालयको तर्फबाट रोय मोर्गन रिसर्चले एक हजार ५९८ जनामा गरेको सर्वेक्षण अनुसार ७९ प्रतिशतले यस प्रतिबन्धलाई समर्थन गरेका छन् । यो प्रतिबन्ध बुधबारदेखि लागू भएको हो । उमेर समूहअनुसार समर्थन फरक देखियो । १८–२४ वर्षका […]
काठमाडौं । मेरियट बोनवोय अन्तर्गत संचालित विश्वभरका ३० भन्दा बढी विशेष होटल ब्रान्डमध्ये एक मोक्सी होटेल्सले आज काठमाडौंमा मोक्सी काठमाडौँको उद्घाटन गरेर नेपालमा आफ्नो सुरुवात गरेको छ। परम्परा र आधुनिकता सँगसँगै बाँच्ने काठमाडौँको जीवन्त संस्कृति, सिर्जनशीलता, युवा जोश र गहिरो आध्यात्मिक शान्तिको संयोजनका कारण यो शहर मोक्सीका लागि उपयुक्त थलो बनेको छ। नेपालको हस्पिटालिटी क्षेत्रमा […]
बुटवल, २०८२ मंसिर २५ – यामाहा नेपालले बुटवलमा आफ्नो नयाँ यामाहा ब्लु स्क्वायर शोरूमको भव्य शुभारम्भ गरेको छ, जसको सञ्चालन बाइकर्ज बुटवल प्रा.लि.ले गर्नेछ । यो अत्याधुनिक सुविधा यामाहाको राष्ट्रव्यापी विस्तार रणनीतिमा एक महत्वपूर्ण माइलस्टोन हो, जसले लुम्बिनी प्रदेशमा यामाहाको प्रिमियम शोरूम र सेल्स उपस्थितिलाई मजबुत बनाउनुका साथै ग्राहक अनुभवलाई पनि उच्च बनाउने छ । […]
ब्रसेल्स । युरोपेली सङ्घ (ईयु) ले शुक्रबार रूसी केन्द्रीय बैङ्कका सम्पत्ति कुनै पनि प्रकारले रूस फर्किन नदिने निर्णय गरेको छ । उक्त कदम युक्रेनमा जारी द्वन्द्वलाई दृष्टिगत गर्दै तत्काल लागू गरिएको हो । सङ्घले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, “सङ्घको अर्थतन्त्रमा पर्ने नकारात्मक असर कम गर्न यो निर्णय तत्काल प्रभावका लागि गरिएको हो ।” निर्णय […]
काठमाडौं । हाम्रा अधिकांश युवाहरू आफ्नो करियरमा प्रसिद्धि र सफलताको चाहना राख्छन्, राम्रो पैसा कमाउन चाहन्छन् र राम्रो जीवन बिताउन चाहन्छन्, तर यो कसरी सम्भव हुन सक्छ थप पढ्नुहोस् : एक महिलाले हालै इन्टरनेटमा पोस्ट गरिन् कि कसरी उनको म्यानेजरले बिहान ३ः४५ बजे पठाएको सन्देशको जवाफ नदिएपछि आफ्नो रिस देखाएकोे थियो, यद्यपि उनले त्यस दिन […]
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज नेपाल प्रिमियर लिग (एनपिएल) को आज फाइनल प्रतिस्पर्धा गर्ने दुवै टिमलाई शुभकामना व्यक्त गरेकी छिन् । उनले आज सामाजिक सञ्जाल (फेसबुक)मार्फत सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स दुवैलाई शुभकामना व्यक्त गरेकी हुन् । उनले भनिन्, “यस उत्सवले सिङ्गो देशलाई जिताएको छ, जगाएको छ । सारा नेपालीलाई जोड्दै, सुरक्षा संशय चिर्दै […]
काठमाडौं । के तपाईंलाई थाहा छ जापानी वाक तपाईंको स्वास्थ्यको लागि कति फाइदाजनक हुन सक्छ ? हो, दैनिक ३० मिनेट जापानी वाकले …थप पढ्नुहोस् : तपाईंलाई पहिले नै जानकारी छ कि हिँड्नु तपाईंको स्वास्थ्यको लागि कति फाइदाजनक छ । तर के तपाईंलाई थाहा छ कि यी फाइदाहरू तपाईंको हिँड्ने तरिकामा पनि निर्भर गर्दछ ? हो, […]
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको भाऊ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ । यसैगरी युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ २४ पैसा […]
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५३, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ८५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु […]
काठमाडौँ । म्याग्दीको धौलागिरि गाउँपालिका-४ मा १४ मेगावाट क्षमताको मुदीखोला जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु भएको छ । म्याग्दी र गुर्जाखोलाको दोभानमा धौलागिरि गाउँपालिका-४ का वडाध्यक्ष यामबहादुर घर्तीले पहुँचमार्ग निर्माण कार्यको सुरुआत गरेका हुन् । दोभानदेखि अर्चेको फेदीमा रहने बाँध निर्माणस्थलसम्म आठ किलोमिटर पहुँचमार्ग निर्माण गर्न थालिएको प्रवर्द्धक कम्पनी एभरेष्ट इनर्जी एण्ड इन्फ्रास्ट्रचरले जनाएको छ […]
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले, अन्तरराष्ट्रिय साझेदारी र लगानीमा सञ्चालन हुने आयोजनाहरूमा स्थानीय सरकार र सहरहरूलाई साक्षी प्रतिनिधिका रूपमा नभई निर्णायक भूमिकामा सार्थक प्रतिनिधित्व गराउनुपर्ने बताएकी छिन् । यही मङ्सिर २२ गतेदेखि २४ गते (डिसेम्बर ८–१०)सम्म बेल्जियमको ब्रसेल्सस्थित युरोपियन संघको मुख्यालयमा आयोजित अन्तरराष्ट्रिय साझेदारीका लागि सहर र क्षेत्र २०२५ मञ्च (सिटीज एण्ड रिजन्स […]
काठमाडौं । व्यावसायिक घराना गोल्यान ग्रुपको नेतृत्व परिवर्तन गर्दै ३७ वर्षीय अक्षय गोल्यानलाई अध्यक्षमा चयन गरिएको छ। करिब ६ दशकको इतिहास बोकेको ग्रुपमा पछिल्ला ९ वर्षदेखि प्रबन्ध निर्देशकका रूपमा कार्यरत अक्षयलाई शुक्रबार औपचारिक रूपमा नेतृत्व हस्तान्तरण गरिएको हो। पारिवारिक एकता र रणनीतिक निरन्तरताको सन्देश दिँदै उपाध्यक्ष वासुदेव गोल्यानले सञ्चालक समितिको बैठकमार्फत अक्षयलाई अध्यक्ष पदमा चयन […]
काठमाडौं । दिपलको पर्फेक्ट एसयुभी दिपल एस०५ ले यो वर्षको युरो एनक्याप टेस्टमा सर्वोत्कृष्ट ५ स्टार रेटिंग प्राप्त गरेको छ । यो उपलब्धीले विश्वस्तरीय सुरक्षा, इन्जिनियरिंग उत्कृष्टता र स्मार्ट मोबिलिटीप्रति दिपलको प्रतिबद्धतालाई पुनः प्रमाणित गरेको छ । स्वतन्त्र परिक्षण नतिजाअनुसार दिपल एस०५ ले सबै प्रमुख सुरक्षा श्रेणीमा उत्कृष्ट प्रर्दशन गरेको छ । यसमा एडल्ट पेसेन्जर […]
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शुक्रबार शीतल निवासमा आयोजित समारोहमा चार नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। कुमार इङ्नाम, माधव चौलागाई, राजेन्द्रसिंह भण्डारी र श्रद्धा श्रेष्ठले मन्त्री पदको शपथ लिएका हुन्। उनीहरूलाई क्रमशः भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, वन तथा वातावरण, श्रम, रोजगार तथा सामाजिक सुरक्षा र महिला तथा जेष्ठ नागरिक मन्त्रालयको […]
काठमाडौं । पूर्व -पश्चिम राजमार्गको पथलैया-ढल्केबर खण्डअन्तर्गत बाराको दुधौरा पुल निर्माण आगामी पुसभित्र सम्पन्न गर्ने प्रतिबद्धा निर्माण व्यवसायी जनाएका छन् । मुख्य राजमार्गको पुल निर्माण वषौंदेखि अलपत्र परेको भन्दै गुनासो आएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले शुक्रबार पुल निर्माणको स्थलगत निरीक्षण गरेका थिए । मन्त्री घिसिङले […]
काठमाडौं । पछिल्लो समय विश्वबजारमा सुनको मूल्य ऐतिहासिक उच्च विन्दुमा पुग्यो । लगातार बढिरहेको सुनको मूल्यले आकाश छुँदा बहुमूल्य धातुमा लगानी गरिरहेका लगानीकर्ताहरुले लगानी डाइभर्ट गरिरहेका छन् । यसरी लगानी डाइभर्ट गर्ने क्रममा धेरैजसो लगानीकर्ताहरुले सुनको सट्टा चाँदी खरिदमा बढी नै ध्यान दिएपछि चाँदीको मूल्यसमेत उछालको विन्दुमा पुगेको छ । हाल चाँदीको मूल्यपनि इतिहासकै उच्च […]
काठमाडौं । चीनको गाडी निर्माता ‘जीली अटो’ले बिहीबार इजरायलमा आफ्नो पहिलो हाइब्रिड इन्धन कार सार्वजनिक गरेको छ । यसबारे जीलीको आधिकारिक आयातकर्ता ‘जियो मोबिलिटी’ ले जानकारी दिएको छ । नयाँ मोडल जीली स्ट्रारी ईएम–आइ (चीनमा जीली ग्यालेक्सी स्टारशिप ७) प्लग–इन हाइब्रिड इन्धन कार हो । यसमा पेट्रोल इन्जिन र इलेक्ट्रिक मोटर दुवै छन् । इलेक्ट्रिक […]
काठमाडौं । निभिक्स फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) जारी गर्ने प्रस्तावसहित पुस १८ गते साधारण सभा बोलाएको छ । मंसिर २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो। सभा पोखरा इभेन्ट सेन्टर, पोखरामै आयोजना हुनेछ । सभामा चार वटा सामान्य तथा तीन वटा विशेष प्रस्ताव पेस गरिने कंपनीले जनाएको छ। […]
काठमाडौं । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल्लेखनीय गति थप्ने अपेक्षा नगरेको जनाइएको छ । बीसीसीका पूर्वानुमानअनुसार, सन् २०२६ मा बेलायतको कुल राष्ट्रिय उत्पादन (जीडीपी) १.२ प्रतिशतले वृद्धि हुने देखिएको छ, जुन सन् २०२५ को १.४ प्रतिशत वृद्धिदरभन्दा कम […]
काठमाडौँ । नारायणगढ-बुटवल सडक विस्तार आयोजनाअन्तर्गत पूर्वी खण्डमा ३३ वटा पुल निर्माणको काम सकिएको छ । योजनाको पूर्वी खण्ड नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा पर्ने ३३ वटा पुल निर्माणको काम सकिएको नारायणगढ-बुटवल सडक विस्तार आयोजनाका सूचना अधिकारी शिव खनालले बताए। गैँडाकोटदेखि दाउन्नेसम्मको पूर्वी खण्डमा ३४ वटा पुल निर्माण गर्नुपर्नेमा अब एउटा पुल निर्माणको काम बाँकी रहेको […]
काठमाडौँ । यहाँ जारी दोस्रो यामको नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेल शनिबार हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा दिउँसो ३:३० बजे हुने फाइनल खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्नेछन् । सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले हराउँदै उपाधि नजिक पुगेको हो । लुम्बिनीले पनि दोस्रो क्वालिफायरमा विराटनगरलाई नै ४० रनले […]
काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको नाफा निरन्तर घट्दै गएको छ । बढ्दो खराब कर्जाको दबाबका कारण विकास बैंक र फाइनान्स कम्पनीहरुको नाफा निरन्तर घट्दो छ । गत भदौमा भएको जेनजी आन्दोलनको प्रत्यक्ष असर बैंक तथा वित्तीय संस्थाको ब्यालेन्स सिटमा देखिन थालेको हो । आन्दोलनपछि बैंकहरुको कर्जा असुली प्रभावित भएको छ । जसको […]
काठमाडौँ । भनिन्छ नि एउटा उद्योगले कम्तीमा १० वटा विकासको बाटो खोल्छ । बेरोजगारलाई रोजगारी, राज्यलाई कर तथा स्थानीयलाई अनेकन लाभ । एउटा उद्योग स्थापनापछि राज्यले करमात्रै होइन, ठूलो धनराशि लगानी गर्नुपर्ने विद्युतीय सबस्टेसनको लाभसमेत पाएको छ । त्यो हो धादिङको मलेखुमा निर्माण भएको १३२ केभी क्षमताको सबस्टेसन । प्रक्रिया निकै लामो हुने हुँदा उद्योगले […]
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो क्वालिफायरमा विराटनगरलाई हराउँदै लुम्बिनी लायन्स फाइनलमा पुगेको छ । शनिबार हुने फाइनलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्ससँग उपाधिका प्रतिस्पर्धा गर्नेछ । लुम्बिनीले बिहीबारको खेलमा विराटनगर किङसामु जितका लागि एक सय ३५ रनको लक्ष्य प्रस्तुत गरेकोमा बिराटनगरले ९४ रनमात्र बनाउन सक्यो । लुम्बिनी ४० रनले विजय भयो । […]
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को एक उच्चस्तरीय टोलीले अर्थमन्त्री रामेश्वर प्रसाद खनालसँग भेटवार्ता गर्दै ‘एनआरएन नेपाल डेभलपमेन्ट फन्ड’ सञ्चालनमा देखिएका चुनौतीबारे विस्तृत छलफल गरेको छ । भेटमा प्रतिनिधि मन्डलले फन्ड सञ्चालनका लागि आवश्यक नीतिगत व्यवस्था, अनुमति प्रक्रियामा देखिएको ढिलाइ तथा विद्यमान नियमावली परिमार्जनका विषय उठाएका थिए । यसप्रति मन्त्री खनालले सकारात्मक र व्यवहारिक रूपमा […]