एनआइएमबी एस क्यापिटलद्वारा रितु प्रधान मल्ल एनआइबिएल इक्विटी पार्टनर्सको सह–प्रमुख नियुक्त
newsare.net
काठमाडौँ । एनआइएमबी एस क्यापिटल लिमिटेडको व्यवस्थापनमा रहेको एनआइबिएल इक्विटी पार्टनर्सले रितएनआइएमबी एस क्यापिटलद्वारा रितु प्रधान मल्ल एनआइबिएल इक्विटी पार्टनर्सको सह–प्रमुख नियुक्त
काठमाडौँ । एनआइएमबी एस क्यापिटल लिमिटेडको व्यवस्थापनमा रहेको एनआइबिएल इक्विटी पार्टनर्सले रितु प्रधान मल्ललाई सह–प्रमुख (को–हेड) पदमा नियुक्त गरेको छ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड एंकर लगानीकर्ता रहेको यस निजी इक्विटी पहलमा मल्लको नियुक्तिसँगै लगानी नेतृत्व र दिगो वृद्धिको रणनीति थप सुदृढ हुने विश्वास लिइएको छ। एनआइबिएल इक्विटी पार्टनर्सको नेतृत्व टोलीमा आबद्ध भएपछि मल्लले निजी […] Read more














