चिसो अत्यधिक बढेसँगै घट्यो विद्युत् उत्पादन, माग धान्न पर्नसक्छ अप्ठ्यारो
newsare.net
काठमाडौं । हिमाली जिल्ला रसुवामा चिसो बढेसँगै नदी तथा खोलामा पानीको सतह घट्दा विद्युत् उत्पादन पचिसो अत्यधिक बढेसँगै घट्यो विद्युत् उत्पादन, माग धान्न पर्नसक्छ अप्ठ्यारो
काठमाडौं । हिमाली जिल्ला रसुवामा चिसो बढेसँगै नदी तथा खोलामा पानीको सतह घट्दा विद्युत् उत्पादन प्रभावित भएको छ । सम्बद्ध व्यावसायीहरूका अनुसार जिल्लाको माथिल्लो भेगमा चिसो बढेसँगै हिउँ पग्लने दर कम भएको र पानी जम्न थालेकाले नदी तथा खोलामा पानीको सतह घट्न गई विद्युत् उत्पादन प्रभावित भएको हो । पछिल्ला दिनमा २२ मेगावाट क्षमताको चिलिमे […] Read more














