सेबोनको सञ्चालक समितिमा भण्डारी नियुक्त, बैंक तथा वित्तीय क्षेत्रमा लामो अनुभव
newsare.net
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को सञ्चालक समितिमा पिताम्बर भण्डारी नियुक्त भएका छन् । अरसेबोनको सञ्चालक समितिमा भण्डारी नियुक्त, बैंक तथा वित्तीय क्षेत्रमा लामो अनुभव
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को सञ्चालक समितिमा पिताम्बर भण्डारी नियुक्त भएका छन् । अर्थमन्त्री रामेश्वर खनालले विज्ञ सदस्यका रुपमा भण्डारीलाई सेबोनको सञ्चालक नियुक्त गरेका हुन् । भण्डारी तीन वर्षका लागि विज्ञ सदस्यका रुपमा सेबोनमा नियुक्त भएको मन्त्रालयले जानकारी दिएको छ। नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक भण्डारीसँग बैंकिङ तथा वित्तीय क्षेत्रमा दशक लामो काम […] Read more














