गोल्छा ग्रुपद्धारा एनपीएलका तीन उत्कृष्ट खेलाडीलाई पल्सर एन१६० मोटरसाइकल हस्तान्तरण
newsare.net
काठमाडौं नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका तीन उत्कृष्ट खेलाडीलाई गोल्छा ग्रुपले पगोल्छा ग्रुपद्धारा एनपीएलका तीन उत्कृष्ट खेलाडीलाई पल्सर एन१६० मोटरसाइकल हस्तान्तरण
काठमाडौं नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका तीन उत्कृष्ट खेलाडीलाई गोल्छा ग्रुपले पल्सर मोटरसाइकल प्रदान गरेको छ । ‘टु ह्विलर पार्टनर’ रहेको गोल्छा ग्रुपअन्तर्गतको हंसराज हुलासचन्द एण्ड कम्पनीले शनिबार एनपीएल दोस्रो संस्करणका तीन उत्कृष्ट खेलाडी रोहितकुमार पौडेल, सन्दीप लामिछाने र शेर मल्ललाई पल्सर मोटरसाइकल पुरस्कारस्वरुप प्रदान गरेको हो । एनपीएल दोस्रो संस्करणको उपाधि जितेको लुम्बिनी […] Read more














