एमाले महाधिवेशन : आज उम्मेदवारको मनोनयन, भोलि निर्वाचन
newsare.net
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले जारी ११औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रको दोस्रोएमाले महाधिवेशन : आज उम्मेदवारको मनोनयन, भोलि निर्वाचन
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले जारी ११औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रको दोस्रो दिन आज नयाँ नेतृत्वका लागि उम्मेदवार मनोनयन हुँदैछ । निर्वाचन कार्यतालिकाअनुसार आज बिहान १०ः३० देखि १ः३० बजेसम्म उम्मेदवारको दर्ता मनोनयन हुने एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले जानकारी दिए । आयोगले आज बिहान १०ः१५ बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरेर […] Read more














