राष्ट्र बैंक र आइएफसीबीच सम्झौता, जलवायु वित्तको रणनीति विकासका लागि सहायता उपलब्ध हुने
newsare.net
काठमाडौं । नेपाल राष्ट्र बैङ्क र अन्तरराष्ट्रिय वित्त निगम (आइएफसी)बीच जलवायु वित्त (क्लाइमेट फाइराष्ट्र बैंक र आइएफसीबीच सम्झौता, जलवायु वित्तको रणनीति विकासका लागि सहायता उपलब्ध हुने
काठमाडौं । नेपाल राष्ट्र बैङ्क र अन्तरराष्ट्रिय वित्त निगम (आइएफसी)बीच जलवायु वित्त (क्लाइमेट फाइनान्स)सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । आज राष्ट्र बैङ्कमा आयोजित एक कार्यक्रमबीच सोसम्बन्धी सझदारीपत्रमा कार्यकारी निर्देशक दयाराम शर्मा पङ्गेनी र आइएफसी साउथ एसियाका कन्ट्री एडभाइजरी एण्ड इकोनोमिक्ससम्बन्धी व्यवस्थापक ग्रेगरी स्मिथले हस्ताक्षर गरे । उक्त समझदारीअनुसार आइएफसीले नेपालमा जलवायु वित्त विकासको निम्ति राष्ट्र […] Read more














