Nepal



Update | Son arrested after US filmmaker Rob Reiner and his wife found dead

(AP) — Rob Reiner’s son, Nick Reiner, has been taken into custody after the deaths of the director-writer and his wife Michele, a law enforcement official told The Associated Press news agency. The official confirmed the 32-year-old was in...

बैंक तथा वित्तीय संस्थाका सीईओसँग गभर्नरको छलफल, धितोभन्दा परियोजना बेस कर्जा प्रवाह बढाउन गभर्नरको जोड

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार
BizKhabar Online » BizKhabar Online

बैंक तथा वित्तीय संस्थाका सीईओसँग गभर्नरको छलफल, धितोभन्दा परियोजना बेस कर्जा प्रवाह बढाउन गभर्नरको जोड

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुसँग छलफल गरेका छन् । बैंक तथा वित्तीय संस्थामा अधिक तरलता हुँदाहुँदै पनि ऋण लगानी विस्तार हुन नसकेपछि गभर्नरले बैंक तथा वित्तीय संस्थाका सीईओहरुसँग बुधबार छलफल गरेका हुन् । छलफलका क्रममा गभर्नर पौडेलले धितोमाभन्दा परियोजना बेसमा कर्जा प्रवाह […]

प्रदूषित शहरमा स्वच्छ हावाका लागि ‘ग्रीन’ क्याफेको अवधारणा, प्रदूषणले ग्राहक घटेपछि रेष्टुराँहरु ग्रीन क्याफेमा रुपान्तरित हुँदै

काठमाडौं । भारतको राजधानी दिल्लीमा, मानिसहरू प्रदूषित हावाबाट बच्न नयाँ तरिकाहरू खोजिरहेका छन्
BizKhabar Online » BizKhabar Online

प्रदूषित शहरमा स्वच्छ हावाका लागि ‘ग्रीन’ क्याफेको अवधारणा, प्रदूषणले ग्राहक घटेपछि रेष्टुराँहरु ग्रीन क्याफेमा रुपान्तरित हुँदै

काठमाडौं । भारतको राजधानी दिल्लीमा, मानिसहरू प्रदूषित हावाबाट बच्न नयाँ तरिकाहरू खोजिरहेका छन् । तिनीहरू अब केवल खान वा कफी पिउन बाहिर निस्कँदैनन्, बरु, तिनीहरू त्यस्ता ठाउँहरू खोजिरहेका छन् जहाँ तिनीहरूले स्वतन्त्र रूपमा सास फेर्न सकून् । शहरको व्यस्त छिमेकहरूमा एउटा नयाँ प्रवृत्ति देखा पर्दैछ । दिल्ली र वरपरका क्षेत्रहरूमा ‘ग्रीन क्याफेहरू’ लोकप्रिय हुँदै गइरहेका […]

एकैदिन चार इन्स्योरेन्सको लाभांश घोषणा, कुनको कति ?

काठमाडौं । आज पुस ३ गते नेप्सेमा सूचीकृत चार इन्स्योरेन्स कम्पनीहरुले गत आर्थिक वर्षको नाफाबाट ल
BizKhabar Online » BizKhabar Online

एकैदिन चार इन्स्योरेन्सको लाभांश घोषणा, कुनको कति ?

काठमाडौं । आज पुस ३ गते नेप्सेमा सूचीकृत चार इन्स्योरेन्स कम्पनीहरुले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेका छन् । बिहीबार लाभांश घोषणा गर्नेमा तीन जीवन बीमा कम्पनी रहेका छन् भने एक निर्जीवन बीमा कम्पनी रहेको छ । आज लाभांश घोषणा गर्नेमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स, सन् नेपाल लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स र […]

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व संकलन

काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले वार्षिक लक्ष्यको २३ दशमलव ८८ प्
BizKhabar Online » BizKhabar Online

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व संकलन

काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले वार्षिक लक्ष्यको २३ दशमलव ८८ प्रतिशतअर्थात् रु १६ अर्ब ११ करोड सात लाख ८२ हजार राजस्व सङ्कलन गरेको छ । घरजग्गा रजिष्ट्रेशन (मालपोत) र सवारीसाधन कर प्रदेश सरकारको राजस्व सङ्कलनको मुख्य आयस्रोत मानिन्छ । दुवै शीर्षकसहित बाँडफाँट चाुल आवमा रु ३० अर्ब ८९ करोड ११ […]

ढोरपाटन सिकार आरक्ष नजिकका वन्यजन्तुपीडित किसानलाई राहत प्रदान

काठमाडौं । वन्यजन्तु पीडित किसानलाई ढोरपाटन सिकार आरक्षले पछिल्लो तीन वर्षमा रु ३८ लाख ६२ हजार रा
BizKhabar Online » BizKhabar Online

ढोरपाटन सिकार आरक्ष नजिकका वन्यजन्तुपीडित किसानलाई राहत प्रदान

काठमाडौं । वन्यजन्तु पीडित किसानलाई ढोरपाटन सिकार आरक्षले पछिल्लो तीन वर्षमा रु ३८ लाख ६२ हजार राहत उपलब्ध गराएको छ । सिकार आरक्षले बागलुङ, म्याग्दी र पर्वतका पीडित किसानलाई राहत उपलब्ध गराएको हो । वन्यजन्तुको आक्रमणबाट घर पालुवा घोडा, खच्चड, भेडाबाख्रा र गाईभैँसीलाई मार्ने हुँदा किसानले लाखौँ मूल्य बराबरको नोक्सानी व्यहोर्दै आएका छन् । सिकार […]

एमाले महाधिवेशन : मतदान सम्पन्न, २२२७ मत खस्यो, नतिजा केहीबेरमै आउने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएक
BizKhabar Online » BizKhabar Online

एमाले महाधिवेशन : मतदान सम्पन्न, २२२७ मत खस्यो, नतिजा केहीबेरमै आउने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् । महाधिवेशनस्थल भृकुटीमण्डपमा केहीबेर अघि मतदान सम्पन्न केन्द्रीय निर्वाचन आयोग उपाध्यक्ष सानुराज पोखरेलले जानकारी दिए । उनका अनुसार ३६ जना मतदानमा अनुस्थित भए । महाधिवेशनमा दुई हजार २६३ प्रतिनिधि मतदाता थिए । उनले […]

काठमाडौँ उपत्यकामा आज न्यूनतम तापक्रम ५ देखि ७ डिग्री, अधिकतम कति होला ?

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाख
BizKhabar Online » BizKhabar Online

काठमाडौँ उपत्यकामा आज न्यूनतम तापक्रम ५ देखि ७ डिग्री, अधिकतम कति होला ?

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ । आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यता सफा रहने जनाइएको छ । महाशाखाका अनुसार काठमाडौँ उपत्यकामा आज न्यूतम तापक्रम ५ देखि ७ डिग्री सेल्सियस रहने र अधिकतम तापक्रम […]

कालीमाटीमा कृषिउपजको थोक मूल्य : सखरखण्ड प्रतिकिलो ६५, पिँडालु प्रतिकिलो रु १००, अरुको कति ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण ग
BizKhabar Online » BizKhabar Online

कालीमाटीमा कृषिउपजको थोक मूल्य : सखरखण्ड प्रतिकिलो ६५, पिँडालु प्रतिकिलो रु १००, अरुको कति ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु १००, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ११०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १००, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु […]

जेन–जी आन्दोलनको क्षतिको बीमा दाबीमध्ये ५ अर्ब भुक्तानी, पुनर्बीमाको भुक्तानी पनि जारी

काठमाडौं । जेन जी आन्दोलनका क्रममा भएको भौतिक क्षतिवापत परेको बीमा दावीमध्ये ५ अर्ब १८ करोड रुपैय
BizKhabar Online » BizKhabar Online

जेन–जी आन्दोलनको क्षतिको बीमा दाबीमध्ये ५ अर्ब भुक्तानी, पुनर्बीमाको भुक्तानी पनि जारी

काठमाडौं । जेन जी आन्दोलनका क्रममा भएको भौतिक क्षतिवापत परेको बीमा दावीमध्ये ५ अर्ब १८ करोड रुपैयाँ भुक्तानी भएको छ । बीमा प्राधिकरणले बुधबार एक सूचना सार्वजनिक गर्दै हालसम्म उक्त रकम बराबरका बीमा दावी रकम भुक्तानी भएको बताएको हो । हालैको जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिबापत निर्जीवन बीमा कम्पनीहरूमा कूल ३ हजार […]

जुम्लामा १८ हजार मेट्रिकटन स्याउ उत्पादन, यसै बर्ष ४१ करोड बढी आम्दानी

काठमाडौं । जुम्लामा यो वर्ष करिब १८ हजार २ सय ४५ मेट्रिकटन स्याउ उत्पादन हुँदा ४१ करोड २९ लाख ८९ हज
BizKhabar Online » BizKhabar Online

जुम्लामा १८ हजार मेट्रिकटन स्याउ उत्पादन, यसै बर्ष ४१ करोड बढी आम्दानी

काठमाडौं । जुम्लामा यो वर्ष करिब १८ हजार २ सय ४५ मेट्रिकटन स्याउ उत्पादन हुँदा ४१ करोड २९ लाख ८९ हजार आम्दानी भएको छ । जिल्लास्थित कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार यहाँका आठवटै स्थानीय तहका २४ हजार ८३८ परिवारमध्ये १९ हजार १५० परिवार स्याउखेतीमा संलग्न छन् । जिल्लामा कूल खेतीयोग्य जमिन ३९ हजार ४३५ हेक्टर रहेको […]

जापानद्वारा मुद्रास्फीति नियन्त्रणका लागि १२०० खर्ब येनको रेकर्ड बजेट प्रस्ताव

काठमाडौं । जापान सरकारले आगामी आर्थिक वर्षका लागि १२०० खर्ब येन (करिब सात खर्ब ७५ अर्ब अमेरिकी डलर
BizKhabar Online » BizKhabar Online

जापानद्वारा मुद्रास्फीति नियन्त्रणका लागि १२०० खर्ब येनको रेकर्ड बजेट प्रस्ताव

काठमाडौं । जापान सरकारले आगामी आर्थिक वर्षका लागि १२०० खर्ब येन (करिब सात खर्ब ७५ अर्ब अमेरिकी डलर) भन्दा बढीको अहिलेसम्मकै सबैभन्दा ठूलो प्रारम्भिक बजेट प्रस्तावमाथि विचार गरिरहेको जनाएको छ । उच्च मूल्यवृद्धिसँग जुधिरहेको अर्थतन्त्रलाई सहारा दिन आक्रामक खर्च बढाउनुपर्ने प्रधानमन्त्री साने ताकाइचीको जोड यस प्रस्तावमा स्पष्ट रूपमा देखिन्छ । यदि यो बजेट स्वीकृत भयो […]

दरबारमार्गको दुई रोपनी जग्गा लिज प्रकरणमा ठगी मुद्दा दायर, नेपाल ट्रस्टका पूर्व अधिकारीसहित तीन जना प्रतिवादी

काठमाडों । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नेपाल ट्रस्टको दरबारमार्गस्थित दुई रो
BizKhabar Online » BizKhabar Online

दरबारमार्गको दुई रोपनी जग्गा लिज प्रकरणमा ठगी मुद्दा दायर, नेपाल ट्रस्टका पूर्व अधिकारीसहित तीन जना प्रतिवादी

काठमाडों । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नेपाल ट्रस्टको दरबारमार्गस्थित दुई रोपनी जग्गा लिजमा दिने क्रममा ठगी भएको निष्कर्षसहित मुद्दा दायर गरेको छ । सरकारी वकिलको कार्यालयले बुधबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । करिब एक महिना लामो अनुसन्धानपछि सीआईबीले नेपाल ट्रस्टका तत्कालीन सचिव अर्जुनबहादुर कार्की, सहसचिव लेखबहादुर कार्की तथा थमसेर्कु डेभलपर्सका सञ्चालक […]

एनएमबि क्यापिटलद्वारा विश्व लगानीकर्ता सप्ताहको अवसरमा वित्तीय साक्षरता र अन्तरक्रिया कार्यक्रम

काठमाडौं । एनएमबि क्यापिटलले विश्व लगानीकर्ता सप्ताहको अवसरमा वित्तीय साक्षरता र अन्तरक्रिया क
BizKhabar Online » BizKhabar Online

एनएमबि क्यापिटलद्वारा विश्व लगानीकर्ता सप्ताहको अवसरमा वित्तीय साक्षरता र अन्तरक्रिया कार्यक्रम

काठमाडौं । एनएमबि क्यापिटलले विश्व लगानीकर्ता सप्ताहको अवसरमा वित्तीय साक्षरता र अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । एनएमबि क्यापिटल लिमिटेडले विश्व लगानीकर्ता सप्ताह २०२५ को अवसरमा संस्थागत सामाजिक उत्तर दायित्वअन्तर्गत मिति २०८२÷०८÷२९ गते एनएमबि बैंक, बट्टार शाखाको सहकार्यमा विदुर, नुवाकोटमा अवस्थित पोष्ट बहादुर बोगटी पोलिटेक्निक इन्सिटच्यूटका विद्यार्थीहरुलार्ई लगानीसम्बन्धी जनचेतनामूलक र अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो […]

शिवम् सिमेन्ट बन्यो नेशनल घर निर्माण फेस्ट-२०८२ को प्रायोजक, सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौं । स्किल सेवा प्रा.लि. र शिवम् सिमेन्ट लिमिटेडबीच नेशनल घर निर्माण फेस्ट-२०८२ आयोजना तथा प
BizKhabar Online » BizKhabar Online

शिवम् सिमेन्ट बन्यो नेशनल घर निर्माण फेस्ट-२०८२ को प्रायोजक, सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौं । स्किल सेवा प्रा.लि. र शिवम् सिमेन्ट लिमिटेडबीच नेशनल घर निर्माण फेस्ट-२०८२ आयोजना तथा प्रवद्र्धनका लागि सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ । सम्झौताअनुसार स्किल सेवा प्रा.लि.द्वारा आयोजना हुने नेशनल घर निर्माण फेस्ट-२०८२ मा शिवम् सिमेन्ट लिमिटेड “Powered By” प्रायोजकको रूपमा आबद्ध भएको हो । घर निर्माण, परामर्श तथा प्रविधिमुखी यो राष्ट्रिय स्तरको प्रदर्शनी २०८२ […]

प्रोटोन ईमासले काठमाडौं र चितवनमा विशेष एक्सचेन्ज अफर सञ्चालन गर्ने

काठमाडौं । जगदम्बा मोटर्स प्रालिअन्तर्गत सञ्चालन हुने नेपालकै अग्रणी इलेक्ट्रिक सवारी साधन (ईभी
BizKhabar Online » BizKhabar Online

प्रोटोन ईमासले काठमाडौं र चितवनमा विशेष एक्सचेन्ज अफर सञ्चालन गर्ने

काठमाडौं । जगदम्बा मोटर्स प्रालिअन्तर्गत सञ्चालन हुने नेपालकै अग्रणी इलेक्ट्रिक सवारी साधन (ईभी) ब्रान्ड प्रोटोन ईमासले काठमाडौं र चितवनमा विशेष एक्सचेन्ज अफर कार्यक्रम सञ्चालन गर्ने भएको छ । जस अनुसार काठमाडौं र चितवनमा पुस ६, ७ र ८ गते (डिसेम्बर २१, २२ र २३, २०२५) गते विशेष एक्सचेन्ज अफर कार्यक्रम सञ्चालन हुने छ । काठमाडौं […]

नेपाल मानव पूँजी समीक्षा सार्वजनिक : आधारभुत आवश्यकतामा न्यून लगानी हुँदा उत्पादक क्षमता घट्दै

काठमाडौं । विश्व बैंकले नेपालमा शिक्षा, स्वास्थ्य र पोषणमा पर्याप्त लगानी नहुँदा भावी पुस्ताको उ
BizKhabar Online » BizKhabar Online

नेपाल मानव पूँजी समीक्षा सार्वजनिक : आधारभुत आवश्यकतामा न्यून लगानी हुँदा उत्पादक क्षमता घट्दै

काठमाडौं । विश्व बैंकले नेपालमा शिक्षा, स्वास्थ्य र पोषणमा पर्याप्त लगानी नहुँदा भावी पुस्ताको उत्पादक क्षमतामा गम्भीर रुपमा प्रभावित हुने चेतावनी दिएको छ । विश्व बैंकले ‘नर्चरिङ नेपाली ट्यालेन्ट टु फोस्टर इकोनोकि ग्रोथ’ प्रतिवेदन सार्वजनिक गर्दै देशभर मानव पूँजीको अवस्था, चुनौती र अवसरको विस्तृत मूल्याङ्कन गरेको हो । प्रतिवेदन अनुसार हाल नेपालमा जन्मिएको एक बच्चाले […]

माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार बढी रुख काटियो, २५ बर्षसम्म वनक्षेत्र प्रयोगको अनुमति

काठमाडौं । यहाँको भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको एक हजार ६३ मेगावाटको माथिल्लो अरुण आय
BizKhabar Online » BizKhabar Online

माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार बढी रुख काटियो, २५ बर्षसम्म वनक्षेत्र प्रयोगको अनुमति

काठमाडौं । यहाँको भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको एक हजार ६३ मेगावाटको माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार भन्दा बढी रुख काटिएको छ । भोटखोला गाउँपालिका– २ र ४ का राष्ट्रिय वन र सामुदायिक वनका रुख काटिएका हुन् । माथिल्लो अरुण आयोजना र पहुँच मार्ग निर्माणका लागि दुई हजार १६८ बोट रुख काटिएको डिभिजन […]

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने, प्रादेशिक अस्पताल बनाउन लाभकर छुटको निर्णय

काठमाडौं । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि एसियाली व
BizKhabar Online » BizKhabar Online

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने, प्रादेशिक अस्पताल बनाउन लाभकर छुटको निर्णय

काठमाडौं । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि एसियाली विकास बैङ्क (एडिबी)बाट प्राप्त हुने करिब १४ अर्ब ३८ करोड बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पवनकुमार शारदा र मुरारीलाल मुरारकाको संयुक्त नाममा दर्ता कायम रहेको सिराहाको लहान नगरपालिकाको १–१५–१० विघा जग्गा तथा सोमा बनेको भवनसमेत रामकुमार […]

वित्तीय संस्थामाथि भएका उच्छृङ्खल गतिविधिप्रति राष्ट्र बैंकको ध्यानाकर्षण, यस्तो छ विज्ञप्ति

काठमाडौं । केहि दिन अघि ज्योति विकास बैंकका कर्मचारी माथि भएको विभिन्न घटनाप्रति नेपाल राष्ट्र ब
BizKhabar Online » BizKhabar Online

वित्तीय संस्थामाथि भएका उच्छृङ्खल गतिविधिप्रति राष्ट्र बैंकको ध्यानाकर्षण, यस्तो छ विज्ञप्ति

काठमाडौं । केहि दिन अघि ज्योति विकास बैंकका कर्मचारी माथि भएको विभिन्न घटनाप्रति नेपाल राष्ट्र बैंकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। नेपाल सरकार, नेपाल राष्ट्र बैंक तथा बैंक तथा वित्तीय संस्थाहरूको संयुक्त प्रयासका कारण देशभरका सबै स्थानीय तहसम्म बैंकिङ पहुँच विस्तार भएको र सर्वसाधारणले निक्षेप, कर्जा, विप्रेषण तथा सामाजिक सुरक्षा भत्ताजस्ता वित्तीय सेवा स्थानीयस्तरमै सहज […]

योजना आयोगका उपाध्यक्ष श्रेष्ठले लिए पद तथा गोपनीयताको शपथ, कार्यकाल सुरु

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा प्र
BizKhabar Online » BizKhabar Online

योजना आयोगका उपाध्यक्ष श्रेष्ठले लिए पद तथा गोपनीयताको शपथ, कार्यकाल सुरु

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा प्रकाशकुमार श्रेष्ठ र सदस्य प्रा सुनीति श्रेष्ठ (हाडा)ले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मंगलबार आयोजित एक कार्यक्रममा उपाध्यक्ष श्रेष्ठ र सदस्य प्रा श्रेष्ठले प्रधानमन्त्री कार्कीसमक्ष शपथ ग्रहण गरेका हुन्। कार्यक्रममा आयोगका सदस्य एवं मुख्यसचिव सुमनराज अर्याल, प्रधानमन्त्री कार्यालयका सचिव राजकुमार श्रेष्ठ, […]

विवाईडी डल्फिनको विश्वव्यापी बिक्री १० लाखमाथि, नेपालमा पनि शीर्ष ह्याचब्याकको रूपमा स्थापित

काठमाडौं । चिनियाँ कम्पनी विवाईडीले उत्पादन गरेको विद्युतीय सवारी ‘डल्फिन’को विश्वव्यापी बिक्
BizKhabar Online » BizKhabar Online

विवाईडी डल्फिनको विश्वव्यापी बिक्री १० लाखमाथि, नेपालमा पनि शीर्ष ह्याचब्याकको रूपमा स्थापित

काठमाडौं । चिनियाँ कम्पनी विवाईडीले उत्पादन गरेको विद्युतीय सवारी ‘डल्फिन’को विश्वव्यापी बिक्री १० लाख पुगेको छ । योसँगै विवाईडी डल्फिन चिनियाँ अटो बजारमा सबैभन्दा छिटो १० लाख युनिट बिक्रीको उपलब्धि हासिल गर्ने ह्याचब्याक भ्ख् बन्न सफल भएको छ। नेपालका लागि विवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले यो उपलब्धिलाई गर्वको क्षण भएको बताएको छ । “विवाईडी […]

माउन्टेन इनर्जी नेपालको १२ औं वार्षिक साधारणसभा सम्पन्न, २१ प्रतिशत लाभांश पारित

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडको बाह्रौं वार्षिक साधारण सभा सोमबार काठमाडौंमा सम्पन्
BizKhabar Online » BizKhabar Online

माउन्टेन इनर्जी नेपालको १२ औं वार्षिक साधारणसभा सम्पन्न, २१ प्रतिशत लाभांश पारित

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडको बाह्रौं वार्षिक साधारण सभा सोमबार काठमाडौंमा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष प्रदीप जंग पाण्डेको अध्यक्षतामा सम्पन्न सभाले लाभांश वितरणलगायतका विभिन्न प्रस्तावहरू पारित गरेको हो। साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीहरूलाई हालको चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि १.०५२६ प्रतिशत नगद लाभांश गरी […]

विकास खर्चमा सरकार असफल, पाँच महिनामा आठ प्रतिशतमात्रै खर्च

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को सुरुवाती पाँच महिनामा सरकारको विकास खर्च कमजोर देखिएको छ ।
BizKhabar Online » BizKhabar Online

विकास खर्चमा सरकार असफल, पाँच महिनामा आठ प्रतिशतमात्रै खर्च

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को सुरुवाती पाँच महिनामा सरकारको विकास खर्च कमजोर देखिएको छ । गत मङ्सिर मसान्तसम्ममा सरकारले आठ प्रतिशत मात्रै पुँजीगत बजेट खर्च गर्न सकेको हो । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार मङ्सिर मसान्तसम्म रु ३३ अर्ब ८७ करोड ४३ लाख बराबर मात्रै पुँजीगत खर्च भएको छ । यसवर्षका लागि पुँजीगत शीर्षकमा […]

सेयर बजारमा दोहोरो अंकको वृद्धि, कारोबार रकम भने घट्यो

काठमाडौं । मंगलबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १८.३७ अंकले बढेर २ हजार
BizKhabar Online » BizKhabar Online

सेयर बजारमा दोहोरो अंकको वृद्धि, कारोबार रकम भने घट्यो

काठमाडौं । मंगलबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १८.३७ अंकले बढेर २ हजार ६ सय १९ दशमलव ९९ को बिन्दुमा आएको छ । यसदिन कारोबारमा आएकामध्ये १ सय ८७ कम्पनीको सेयर भाउ बढेको छ भने ६१ कम्पनीको घटेको छ । यता, आज कारोबार रकम भने घटेको छ । मंगलबार ३ […]

काठमाडौँ र ललितपुरमा चोरी बढ्यो, लाखौँको धनमाल चोरी

काठमाडौँ । काठमाडौँ र ललितपुरका विभिन्न स्थानबाट लाखौँको धनमाल चोरी भएको छ । केन्द्रीय प्रहरी सम
BizKhabar Online » BizKhabar Online

काठमाडौँ र ललितपुरमा चोरी बढ्यो, लाखौँको धनमाल चोरी

काठमाडौँ । काठमाडौँ र ललितपुरका विभिन्न स्थानबाट लाखौँको धनमाल चोरी भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सोमबार मात्रै काठमाडौँको तारकेश्वर नगरपालिका, काठमाडौँ महानगरपालिका र ललितपुरको महालक्ष्मी नगरपालिकाका विभिन्न स्थानबाट सोमबार मात्रै सुनका विभिन्न गरगहना र नगदसमेत गरी करिब ५७ लाख बराबरको धनमाल चोरी भएको हो । तारकेश्वर नगरपालिका–११ नेपालटारमा सुनिता बजगाईको कोठाबाट रु […]

क्रिप्टो बजार क्र्यास : बिटक्वाइन ८६ हजार डलरभन्दा भन्दा तल झर्यो, बजार पूँजीकरण २.९३ ट्रिलियनमा

काठमाडौं । मंगलबार क्रिप्टोकरेन्सी बजार देखिएको उथलपुथल बुधबारपनि जारी रहेको छ । बिटक्वाइन र अन
BizKhabar Online » BizKhabar Online

क्रिप्टो बजार क्र्यास : बिटक्वाइन ८६ हजार डलरभन्दा भन्दा तल झर्यो, बजार पूँजीकरण २.९३ ट्रिलियनमा

काठमाडौं । मंगलबार क्रिप्टोकरेन्सी बजार देखिएको उथलपुथल बुधबारपनि जारी रहेको छ । बिटक्वाइन र अन्य प्रमुख मुद्राहरू २४ घण्टामा ४% भन्दा बढीले घटेका छन् । विश्वव्यापी क्रिप्टोकरेन्सी बजार पूँजीकरण २४ घण्टामा ३.७५% ले घटेर ३ ट्रिलियन डलरभन्दा तल झरेको छ । यो अवधिमा बिटक्वाइनको मूल्य पनि ४% भन्दा बढीले घटेर ८६,००० डलरभन्दा कममा झरेको छ […]

मंसिरमा विदेशी लगानीकर्ताले गरे १ अर्ब ९१ करोड लगानी प्रतिबद्धता, चार महिनामा कृषिमा २१ अर्बको एफडीआई

काठमाडौं । गएको मंसिर महिनामा मात्रै विदेशी लगानीकर्ताहरुले नेपालमा १ अर्ब ९१ करोड रुपैयाँ लगान
BizKhabar Online » BizKhabar Online

मंसिरमा विदेशी लगानीकर्ताले गरे १ अर्ब ९१ करोड लगानी प्रतिबद्धता, चार महिनामा कृषिमा २१ अर्बको एफडीआई

काठमाडौं । गएको मंसिर महिनामा मात्रै विदेशी लगानीकर्ताहरुले नेपालमा १ अर्ब ९१ करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । उद्योग विभागले सार्वजनिक गरेको पछिल्लो विवरणलाई आधार मान्दा मंसिर महिनामा विदेशी लगानीकर्ताहरुले ५६ परियोजनामार्फत १ अर्ब ९१ करोड ४९ लाख ५८ हजार रुपैयाँ बढीको लगानी गर्ने प्रतिवद्धता जाहेर गरेका हुन् । विभागको विवरणलाई आधार […]

सुनिल थापाले दिए राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा, यस्तो छ कारण

काठमाडौं । सुनिल थापाले राष्ट्रपति रामचन्द्र पौडेलको राजनीतिक सल्लाहकारबाट राजीनामा दिएका छन्
BizKhabar Online » BizKhabar Online

सुनिल थापाले दिए राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा, यस्तो छ कारण

काठमाडौं । सुनिल थापाले राष्ट्रपति रामचन्द्र पौडेलको राजनीतिक सल्लाहकारबाट राजीनामा दिएका छन् । आगामी माघमा हुने राष्ट्रियसभाको निर्वाचनमा उठ्नेगरि उनले सो पदबाट राजीनामा दिएका हुन् । उनले आफूले हालै राष्ट्रपतिसमक्ष राजीनामा बुझाएको जानकारी दिए । थापा पूर्वमन्त्री हुन् । उनी धनकुटाबाट ०७० मा निर्वाचित भएका थिए । पछि उनी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भएका थिए […]

राजस्व उठौतीमा चुक्दै सरकार, मंसिरसम्म लक्ष्यभन्दा २१ प्रतिशत कम संकलन

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को मंसिर २९ गतेसम्म सरकारको राजस्व सङ्कलन लक्ष्यभन्दा कम देखि
BizKhabar Online » BizKhabar Online

राजस्व उठौतीमा चुक्दै सरकार, मंसिरसम्म लक्ष्यभन्दा २१ प्रतिशत कम संकलन

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को मंसिर २९ गतेसम्म सरकारको राजस्व सङ्कलन लक्ष्यभन्दा कम देखिएको छ। वार्षिक १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको सरकारले मंसिरसम्म ५ खर्ब २० अर्ब ४४ करोड रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखेकोमा हालसम्म ४ खर्ब ९ अर्ब ७८ करोड रुपैयाँ मात्रै सङ्कलन गर्न सकेको छ। यस अनुसार […]

विश्वकै धनी एलन मस्कको सम्पत्ति ६०० अर्ब डलर नाघ्यो : २४ घण्टामै कमाए १६७ अर्ब डलर, बनाए नयाँ रेकर्ड

काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति एलोन मस्कले इतिहास रचेका छन् । उनी विश्वका पहिलो व्यक्ति
BizKhabar Online » BizKhabar Online

विश्वकै धनी एलन मस्कको सम्पत्ति ६०० अर्ब डलर नाघ्यो : २४ घण्टामै कमाए १६७ अर्ब डलर, बनाए नयाँ रेकर्ड

काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति एलोन मस्कले इतिहास रचेका छन् । उनी विश्वका पहिलो व्यक्ति बनेका छन् जसको कुल सम्पत्ति ६०० अर्ब डलर नाघेको छ । पछिल्लो २४ घण्टामा उनको कुल सम्पत्ति १६७ अर्ब डलरले बढेको छ । मस्कको कुल सम्पत्तिमा यो अचानक वृद्धि उनको रकेट–निर्माण कम्पनी, स्पेसएक्सको बढ्दो मूल्यको कारण हो । यसले […]

प्रभु महालक्ष्मी लाइफद्वारा ई-पोलिसी लोनको सुरुवात, वेबसाइट तथा एप दुवैमा उपलब्ध

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स मंसिर २८ गते आइतबारबाट आफ्नो स्थापनाको ८ वर्ष पूर
BizKhabar Online » BizKhabar Online

प्रभु महालक्ष्मी लाइफद्वारा ई-पोलिसी लोनको सुरुवात, वेबसाइट तथा एप दुवैमा उपलब्ध

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स मंसिर २८ गते आइतबारबाट आफ्नो स्थापनाको ८ वर्ष पूरा गरी ९ वर्षमा प्रवेश गरेको छ । कम्पनीले नवौँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ । वार्षिकोत्सवका अवसरमा कम्पनीले डिजिटल माध्यमबाट बीमालेख धितो राखी ऋण लिन पाइने सेवा ‘ई–पोलिसी लोन’ सुरुवात गरेको छ । कम्पनीका सञ्चालकहरु विरेन्द्र जंग पाण्डे, सम्झना […]

हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने

काठमाडौँ । कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय बिर्तामोडले यस वर्षको हिउँदे बालीका लागि र
BizKhabar Online » BizKhabar Online

हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने

काठमाडौँ । कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय बिर्तामोडले यस वर्षको हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने जनाएको छ । शाखाका प्रमुख दीपककुमार राजवंशीका अनुसार शाखामा दैनिक करिब दुई सय मेट्रिक टन मल प्राप्त भइरहेको छभने त्यति नै परिमाणमा बिक्रीवितरणसमेत भइरहेको छ । उनका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्म शाखाले १३ […]

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, नगद मात्रै दिने

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश घ
BizKhabar Online » BizKhabar Online

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, नगद मात्रै दिने

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई नगद लाभांश मात्रै दिने घोषणा गरेको छ । इन्स्योरेन्सले हाल कायम चुक्ता पुँजीको १०.१७८० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने घोषणा गरेको हो । कम्पनीको सञ्चालक समितिले प्रस्ताव […]

छिमेक लघुवित्तको २५ प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । छिमेक लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेको छ । कम्पन
BizKhabar Online » BizKhabar Online

छिमेक लघुवित्तको २५ प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । छिमेक लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई २५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । जसअनुसार लघुवित्तले १२.५ प्रतिशत बोनस सयर र कर प्रयोजनार्थसहित १२.५० प्रतिशत नगद लाभांश वितरण गर्नेछ । कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश लगानीकर्ताले भने […]

मेटलाइफ नेपालले मनायो २४ औं वार्षिकोत्सव, निरन्तर प्रतिबद्धता र विकासलाई अझ सुदृढ बनाउने विश्वास

काठमाडौं । मेटलाइफ नेपालले यस महिना आफ्नो २४औँ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सव मनाएसँगै दे
BizKhabar Online » BizKhabar Online

मेटलाइफ नेपालले मनायो २४ औं वार्षिकोत्सव, निरन्तर प्रतिबद्धता र विकासलाई अझ सुदृढ बनाउने विश्वास

काठमाडौं । मेटलाइफ नेपालले यस महिना आफ्नो २४औँ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सव मनाएसँगै देशभरका लाखौँ मानिसको संरक्षणप्रति संगठनको निरन्तर प्रतिबद्धता र विकासलाई अझ सुदृढ बनाउने विश्वास कम्पनीले लिएको छ । विगत वर्षमा कम्पनीले जीवनका सुख-दुःख, परिवर्तन र चुनौतीपूर्ण क्षणमा नेपालीको साथ दिँदै आएको छ । आफ्नो यात्रामा, मेटलाइफ नेपालले डिजिटल प्रविधि र सरलीकृत प्रक्रियामार्फत […]

Get more results via ClueGoal