सिद्धार्थ बैंकका ग्राहकले सोल्टी होटेल्स एन्ड रिसोर्टमा २० प्रतिशत सम्मको छुट पाउने
newsare.net
काठमाडौं- सिद्धार्थ बैंक र द सोल्टी होटेल्स एन्ड रिसोर्ट बिच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामासिद्धार्थ बैंकका ग्राहकले सोल्टी होटेल्स एन्ड रिसोर्टमा २० प्रतिशत सम्मको छुट पाउने
काठमाडौं- सिद्धार्थ बैंक र द सोल्टी होटेल्स एन्ड रिसोर्ट बिच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार द सोल्टी काठमाडौं, सोल्टी वेस्टइन्ड प्रिमिएर नेपालगन्ज, सोल्टी वेस्टइन्ड इटहरि, सोल्टी वेस्टइन्ड रिसोर्ट चित्तवन, सोल्टी वेस्टइन्ड रिसोर्ट नगरकोट, सोल्टी वेस्टइन्ड लेकसाईड पोखरा, टाईगर प्यालेस बाइ सोल्टी भैरहवा, मिथिला यात्री निवास जनकपुर, अन्तर्राष्ट्रिय […] Read more














