छिमेक लघुवित्तको २५ प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति ?
newsare.net
काठमाडौं । छिमेक लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेको छ । कम्पनछिमेक लघुवित्तको २५ प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । छिमेक लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई २५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । जसअनुसार लघुवित्तले १२.५ प्रतिशत बोनस सयर र कर प्रयोजनार्थसहित १२.५० प्रतिशत नगद लाभांश वितरण गर्नेछ । कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश लगानीकर्ताले भने […] Read more














