राजस्व उठौतीमा चुक्दै सरकार, मंसिरसम्म लक्ष्यभन्दा २१ प्रतिशत कम संकलन
newsare.net
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को मंसिर २९ गतेसम्म सरकारको राजस्व सङ्कलन लक्ष्यभन्दा कम देखिराजस्व उठौतीमा चुक्दै सरकार, मंसिरसम्म लक्ष्यभन्दा २१ प्रतिशत कम संकलन
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को मंसिर २९ गतेसम्म सरकारको राजस्व सङ्कलन लक्ष्यभन्दा कम देखिएको छ। वार्षिक १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको सरकारले मंसिरसम्म ५ खर्ब २० अर्ब ४४ करोड रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखेकोमा हालसम्म ४ खर्ब ९ अर्ब ७८ करोड रुपैयाँ मात्रै सङ्कलन गर्न सकेको छ। यस अनुसार […] Read more














