क्रिप्टो बजार क्र्यास : बिटक्वाइन ८६ हजार डलरभन्दा भन्दा तल झर्यो, बजार पूँजीकरण २.९३ ट्रिलियनमा
newsare.net
काठमाडौं । मंगलबार क्रिप्टोकरेन्सी बजार देखिएको उथलपुथल बुधबारपनि जारी रहेको छ । बिटक्वाइन र अनक्रिप्टो बजार क्र्यास : बिटक्वाइन ८६ हजार डलरभन्दा भन्दा तल झर्यो, बजार पूँजीकरण २.९३ ट्रिलियनमा
काठमाडौं । मंगलबार क्रिप्टोकरेन्सी बजार देखिएको उथलपुथल बुधबारपनि जारी रहेको छ । बिटक्वाइन र अन्य प्रमुख मुद्राहरू २४ घण्टामा ४% भन्दा बढीले घटेका छन् । विश्वव्यापी क्रिप्टोकरेन्सी बजार पूँजीकरण २४ घण्टामा ३.७५% ले घटेर ३ ट्रिलियन डलरभन्दा तल झरेको छ । यो अवधिमा बिटक्वाइनको मूल्य पनि ४% भन्दा बढीले घटेर ८६,००० डलरभन्दा कममा झरेको छ […] Read more














