वित्तीय संस्थामाथि भएका उच्छृङ्खल गतिविधिप्रति राष्ट्र बैंकको ध्यानाकर्षण, यस्तो छ विज्ञप्ति
newsare.net
काठमाडौं । केहि दिन अघि ज्योति विकास बैंकका कर्मचारी माथि भएको विभिन्न घटनाप्रति नेपाल राष्ट्र बवित्तीय संस्थामाथि भएका उच्छृङ्खल गतिविधिप्रति राष्ट्र बैंकको ध्यानाकर्षण, यस्तो छ विज्ञप्ति
काठमाडौं । केहि दिन अघि ज्योति विकास बैंकका कर्मचारी माथि भएको विभिन्न घटनाप्रति नेपाल राष्ट्र बैंकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। नेपाल सरकार, नेपाल राष्ट्र बैंक तथा बैंक तथा वित्तीय संस्थाहरूको संयुक्त प्रयासका कारण देशभरका सबै स्थानीय तहसम्म बैंकिङ पहुँच विस्तार भएको र सर्वसाधारणले निक्षेप, कर्जा, विप्रेषण तथा सामाजिक सुरक्षा भत्ताजस्ता वित्तीय सेवा स्थानीयस्तरमै सहज […] Read more














