नेपाल मानव पूँजी समीक्षा सार्वजनिक : आधारभुत आवश्यकतामा न्यून लगानी हुँदा उत्पादक क्षमता घट्दै
newsare.net
काठमाडौं । विश्व बैंकले नेपालमा शिक्षा, स्वास्थ्य र पोषणमा पर्याप्त लगानी नहुँदा भावी पुस्ताको उनेपाल मानव पूँजी समीक्षा सार्वजनिक : आधारभुत आवश्यकतामा न्यून लगानी हुँदा उत्पादक क्षमता घट्दै
काठमाडौं । विश्व बैंकले नेपालमा शिक्षा, स्वास्थ्य र पोषणमा पर्याप्त लगानी नहुँदा भावी पुस्ताको उत्पादक क्षमतामा गम्भीर रुपमा प्रभावित हुने चेतावनी दिएको छ । विश्व बैंकले ‘नर्चरिङ नेपाली ट्यालेन्ट टु फोस्टर इकोनोकि ग्रोथ’ प्रतिवेदन सार्वजनिक गर्दै देशभर मानव पूँजीको अवस्था, चुनौती र अवसरको विस्तृत मूल्याङ्कन गरेको हो । प्रतिवेदन अनुसार हाल नेपालमा जन्मिएको एक बच्चाले […] Read more














