प्रोटोन ईमासले काठमाडौं र चितवनमा विशेष एक्सचेन्ज अफर सञ्चालन गर्ने
newsare.net
काठमाडौं । जगदम्बा मोटर्स प्रालिअन्तर्गत सञ्चालन हुने नेपालकै अग्रणी इलेक्ट्रिक सवारी साधन (ईभीप्रोटोन ईमासले काठमाडौं र चितवनमा विशेष एक्सचेन्ज अफर सञ्चालन गर्ने
काठमाडौं । जगदम्बा मोटर्स प्रालिअन्तर्गत सञ्चालन हुने नेपालकै अग्रणी इलेक्ट्रिक सवारी साधन (ईभी) ब्रान्ड प्रोटोन ईमासले काठमाडौं र चितवनमा विशेष एक्सचेन्ज अफर कार्यक्रम सञ्चालन गर्ने भएको छ । जस अनुसार काठमाडौं र चितवनमा पुस ६, ७ र ८ गते (डिसेम्बर २१, २२ र २३, २०२५) गते विशेष एक्सचेन्ज अफर कार्यक्रम सञ्चालन हुने छ । काठमाडौं […] Read more














