शिवम् सिमेन्ट बन्यो नेशनल घर निर्माण फेस्ट-२०८२ को प्रायोजक, सम्झौतापत्रमा हस्ताक्षर
newsare.net
काठमाडौं । स्किल सेवा प्रा.लि. र शिवम् सिमेन्ट लिमिटेडबीच नेशनल घर निर्माण फेस्ट-२०८२ आयोजना तथा पशिवम् सिमेन्ट बन्यो नेशनल घर निर्माण फेस्ट-२०८२ को प्रायोजक, सम्झौतापत्रमा हस्ताक्षर
काठमाडौं । स्किल सेवा प्रा.लि. र शिवम् सिमेन्ट लिमिटेडबीच नेशनल घर निर्माण फेस्ट-२०८२ आयोजना तथा प्रवद्र्धनका लागि सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ । सम्झौताअनुसार स्किल सेवा प्रा.लि.द्वारा आयोजना हुने नेशनल घर निर्माण फेस्ट-२०८२ मा शिवम् सिमेन्ट लिमिटेड “Powered By” प्रायोजकको रूपमा आबद्ध भएको हो । घर निर्माण, परामर्श तथा प्रविधिमुखी यो राष्ट्रिय स्तरको प्रदर्शनी २०८२ […] Read more














