एनएमबि क्यापिटलद्वारा विश्व लगानीकर्ता सप्ताहको अवसरमा वित्तीय साक्षरता र अन्तरक्रिया कार्यक्रम
newsare.net
काठमाडौं । एनएमबि क्यापिटलले विश्व लगानीकर्ता सप्ताहको अवसरमा वित्तीय साक्षरता र अन्तरक्रिया कएनएमबि क्यापिटलद्वारा विश्व लगानीकर्ता सप्ताहको अवसरमा वित्तीय साक्षरता र अन्तरक्रिया कार्यक्रम
काठमाडौं । एनएमबि क्यापिटलले विश्व लगानीकर्ता सप्ताहको अवसरमा वित्तीय साक्षरता र अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । एनएमबि क्यापिटल लिमिटेडले विश्व लगानीकर्ता सप्ताह २०२५ को अवसरमा संस्थागत सामाजिक उत्तर दायित्वअन्तर्गत मिति २०८२÷०८÷२९ गते एनएमबि बैंक, बट्टार शाखाको सहकार्यमा विदुर, नुवाकोटमा अवस्थित पोष्ट बहादुर बोगटी पोलिटेक्निक इन्सिटच्यूटका विद्यार्थीहरुलार्ई लगानीसम्बन्धी जनचेतनामूलक र अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो […] Read more














