जेन–जी आन्दोलनको क्षतिको बीमा दाबीमध्ये ५ अर्ब भुक्तानी, पुनर्बीमाको भुक्तानी पनि जारी
newsare.net
काठमाडौं । जेन जी आन्दोलनका क्रममा भएको भौतिक क्षतिवापत परेको बीमा दावीमध्ये ५ अर्ब १८ करोड रुपैयजेन–जी आन्दोलनको क्षतिको बीमा दाबीमध्ये ५ अर्ब भुक्तानी, पुनर्बीमाको भुक्तानी पनि जारी
काठमाडौं । जेन जी आन्दोलनका क्रममा भएको भौतिक क्षतिवापत परेको बीमा दावीमध्ये ५ अर्ब १८ करोड रुपैयाँ भुक्तानी भएको छ । बीमा प्राधिकरणले बुधबार एक सूचना सार्वजनिक गर्दै हालसम्म उक्त रकम बराबरका बीमा दावी रकम भुक्तानी भएको बताएको हो । हालैको जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिबापत निर्जीवन बीमा कम्पनीहरूमा कूल ३ हजार […] Read more














