जेनजी आन्दोलनका घट्नासम्बन्धी जाँचबुझ आयोगको म्याद १ महिना थप
newsare.net
काठमाडौं । सरकारले भदौ २३ र भदौ ३४ गतेको जेनजी आन्दोलनका घट्नासम्बन्धी अनुसन्धान गर्न बनाएको जाँजेनजी आन्दोलनका घट्नासम्बन्धी जाँचबुझ आयोगको म्याद १ महिना थप
काठमाडौं । सरकारले भदौ २३ र भदौ ३४ गतेको जेनजी आन्दोलनका घट्नासम्बन्धी अनुसन्धान गर्न बनाएको जाँचुबझ आयोगको म्याद एक महिना थपेको छ । आज अपरान्ह बसेको मन्त्रिपरिषद् बैठकले आयोगको म्याद एक महिना थपेको हो । हिजोमात्रै आयोगका पदाधिकारीले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर म्याद थपको लागि आग्रह गरेका थिए। त्यसको भोलिपल्टै आज सरकारले एक महिना म्याद […] Read more














