रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश
newsare.net
काठमाडौं । सहकारी ठगीको आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लारवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश
काठमाडौं । सहकारी ठगीको आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । तुलसीपुर उच्च अदालत, बुटवल इजलासका मुख्य न्यायाधीश वासुदेव आचार्य र न्यायाधीश तेजनारायण पौडेलको इजलासले उक्त आदेश दिएको हो । उच्च अदालतले बिगो बराबर धरौटी माग गर्ने आदेश दिएको हो । उच्च अदालतले धरौटी […] Read more














