नेपाल बैंकको ‘टप अप गरौं बोनस पाऔं’ अभियान सञ्चालनमा, डिजिटल बैंकिङ प्रवर्द्धनमा सहयोग पुग्ने
newsare.net
काठमाडौं । नेपाल बैंक लिमिटेडले ‘टप अप गरौं, बोनस पाऔं’ अभियान सञ्चालनमा ल्याएको छ। बैंकले आफ्नानेपाल बैंकको ‘टप अप गरौं बोनस पाऔं’ अभियान सञ्चालनमा, डिजिटल बैंकिङ प्रवर्द्धनमा सहयोग पुग्ने
काठमाडौं । नेपाल बैंक लिमिटेडले ‘टप अप गरौं, बोनस पाऔं’ अभियान सञ्चालनमा ल्याएको छ। बैंकले आफ्ना कर्मचारी र खातावाला ग्राहकलाई लक्षित गरी डिजिटल बैंकिङ प्रवर्द्धनका लागि यो अभियान सुरु गरेको हो। अभियान बैंकको सेवा प्रदायकसँगको सहकार्यमा सञ्चालन गरिएको छ। यो अभियान २०८२ साल पुस महिनाभरि लागू हुनेछ। अभियान अवधिमा रु. २०० वा सोभन्दा बढी रकमको […] Read more














