मुक्तिनाथ कृषि कम्पनीले ६० प्रतिशत हकप्रद निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल नियुक्त
newsare.net
काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले ६० प्रतिशत हकप्रद सेयर निष्काशनको लागि नेपाल लाइफ क्यापिटल लमुक्तिनाथ कृषि कम्पनीले ६० प्रतिशत हकप्रद निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल नियुक्त
काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले ६० प्रतिशत हकप्रद सेयर निष्काशनको लागि नेपाल लाइफ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेड बसुन्धारा, काठमाडौं स्थित कार्यालयमा सम्पन्न एक कार्यक्रमका बीच कम्पनीले नेपाल लाइफ क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । सम्झौतापत्रमा मुक्तिनाथ कृषि कम्पनी लिमिटेडका तर्फबाट नायब प्रमुख कार्यकारी […] Read more














