प्राइम कमर्सियल बैंकको लाभांश घोषणा
newsare.net
काठमाडौं । प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेको छ ।प्राइम कमर्सियल बैंकको लाभांश घोषणा
काठमाडौं । प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेको छ । बैंकको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई ८.४२ प्रतिशत लाभांश घोषणा गरेको हो । जसमध्ये ८ प्रतिशत बोनस र सोको कर प्रयोजनार्थ ०.४२ प्रतिशत नगद लाभांश रहेको छ । बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको नगद लाभांश लगानीकर्ताले भने […] Read more














