नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकमा देवचन्द्रलाल कर्ण नियुक्त
newsare.net
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को निमित्त महानिर्देशकमा देवचन्द्रलाल कर्ण नियनागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकमा देवचन्द्रलाल कर्ण नियुक्त
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को निमित्त महानिर्देशकमा देवचन्द्रलाल कर्ण नियुक्त भएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार कर्णलाई रिक्त महानिर्देशक पदको कामकाज गर्ने जिम्मेवारी दिइएको हो। निवर्तमान महानिर्देशक ई. प्रदीप अधिकारी भ्रष्टाचार आरोपमा १७ मंसिरदेखि निलम्बनमा परेपछि पद रिक्त थियो। प्राधिकरणका वरिष्ठ उपमहानिर्देशक (१२औँ तह) कर्णले शुक्रबार पदभार ग्रहण […] Read more














