महँगो शुल्कले सुस्तायो ३६० डिग्रीमा प्रकृतिको मनोरम दृश्यवलोकन गर्न पाइने पोखराको ‘पुतली जहाज’ को उडान
newsare.net
पोखरा । शिरानमा चाँदी जस्तै टल्किरहेका माछापुच्छ्रे« र अन्नपूर्ण हिमशृङ्खला । तल फेवा, बेगनास, रुमहँगो शुल्कले सुस्तायो ३६० डिग्रीमा प्रकृतिको मनोरम दृश्यवलोकन गर्न पाइने पोखराको ‘पुतली जहाज’ को उडान
पोखरा । शिरानमा चाँदी जस्तै टल्किरहेका माछापुच्छ्रे« र अन्नपूर्ण हिमशृङ्खला । तल फेवा, बेगनास, रुपा, मैदीदेखि दिपागं र गुँदे, खास्टे, न्यरेनीसम्मका तालले शृङ्गारिएको पोखरा । यो सुन्दरतालाई आकाशबाट हेर्न चाहनेका लागि लोकप्रिय ‘अल्ट्रालाइट उडान’ अहिले सुस्ताएको छ । अल्ट्रालाइटको उडानमार्फत हावाको बेगसँग रमाउने पर्यटकको अहिले अभाव हुन थालेको छ । दुई जना मात्र बस्न मिल्ने, […] Read more














