बागलुङका किसानका व्यथा : सुन्तलाले पाएन मूल्य, सस्तोमा बेच्न बाध्य
newsare.net
काठमाडौं । बागलुङका ग्रामीण क्षेत्र सुन्तलाले पहेँलै भएका छन् । किसानले उचित मूल्य नपाएको गुनासबागलुङका किसानका व्यथा : सुन्तलाले पाएन मूल्य, सस्तोमा बेच्न बाध्य
काठमाडौं । बागलुङका ग्रामीण क्षेत्र सुन्तलाले पहेँलै भएका छन् । किसानले उचित मूल्य नपाएको गुनासो गरेका छन् । व्यापारी सुन्तला बगानमै आएर खरिद गर्ने हुँदा हरेक वर्ष न्यून मूल्यमा बिक्री गर्न बाध्य भएको उनीहरू बताउँछन् । बागलुङको काठेखोला, बागलुङ नगरपालिका, जैमिनी र गलकोट क्षेत्रमा सुन्तला उत्पादनका हिसाबले प्रसिद्ध छन् । सहरी क्षेत्रमा प्रतिकिलो १२० रुपैयाँ […] Read more














