हालसम्म १३ लघुवित्तको लाभांश घोषणा : १० वटाको सेयर किन्नेले अझै लाभांश पाउने, कुनको कति ?
newsare.net
काठमाडौं । हालसम्म नेपाल स्टक एक्चेन्ज (नेप्से)मा सूचीकृत १३ लघुवित्त कम्पनीले मात्रै गत आर्थिक वहालसम्म १३ लघुवित्तको लाभांश घोषणा : १० वटाको सेयर किन्नेले अझै लाभांश पाउने, कुनको कति ?
काठमाडौं । हालसम्म नेपाल स्टक एक्चेन्ज (नेप्से)मा सूचीकृत १३ लघुवित्त कम्पनीले मात्रै गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गर्नेमध्ये अधिकांश कम्पनीको बुक क्लोज र साधारण सभाको मिति तय हुन बाँकी छ । हालसम्म लाभांश घोषणा भएका तीन कम्पनीको मात्रै बुक क्लोज भएको छ भने १० कम्पनीको बुक क्लोज हुन […] Read more














