बागमतीमा तैरिने फोहर पदार्थ संकलन गर्न ‘ट्रास बेरियर’ जडान, ६५ लाखमा ठेक्का सम्झौता
newsare.net
काठमाडौं । सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले काबागमतीमा तैरिने फोहर पदार्थ संकलन गर्न ‘ट्रास बेरियर’ जडान, ६५ लाखमा ठेक्का सम्झौता
काठमाडौं । सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौंका नदीहरूमा तैरिने फोहर संकलन गर्न ‘ट्रास बेरियर’ जडान गरेको छ । गुह्येश्वरीबाट ट्रास बेरियर जडान सम्पन्न गरी बागमती नदीका पाँच स्थान क्रमशः गोकर्ण ब्यारेज, गुह्येश्वरी, तिलगङ्गा आँखा अस्पताल, बागमती मनहरा दोभान, युएन पार्क र मनोहरा नदीको कर्मनाशा दोभानमा एक स्थान गरी जम्मा […] Read more














