Nepal



एमसिए-नेपालद्वारा दुई करोड ३७ लाख अमेरिकी डलर लागतका दुईवटा सम्झौतामा हस्ताक्षर

काठमाडौँ । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति एमसिए-नेपालले मिलेनियम च्यालेञ्ज कर्पो
BizKhabar Online » BizKhabar Online

एमसिए-नेपालद्वारा दुई करोड ३७ लाख अमेरिकी डलर लागतका दुईवटा सम्झौतामा हस्ताक्षर

काठमाडौँ । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति एमसिए-नेपालले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) कम्प्याक्टअन्तर्गत बन्ने दुईवटा सडक आयोजनाका लागि करिब दुई करोड ३७ लाख अमेरिकी डलर बराबरको सम्झौता गरेको छ । एमसिए-नेपालले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार एमसिसी नेपाल कम्प्याक्टअन्तर्गतका सडक मर्मत आयोजना कार्यान्वयनका क्रममा पूर्व-पश्चिम राजमार्गको धानखोलाबाट लमहीसम्मको खण्डको स्तरोन्नतिका लागि शर्मा-कुमार संयुक्त उपक्रमसँग […]

भीजी मोटर्सद्वारा ७ सिटर विद्युतीय भ्यान सार्वजनिक

काठमाडौं । नेपालका लागि एसआरएम र जोयलोङ ब्रान्ड विद्युतीय सवारी साधन (ईभी)को अधिकृत विक्रेता भीज
BizKhabar Online » BizKhabar Online

भीजी मोटर्सद्वारा ७ सिटर विद्युतीय भ्यान सार्वजनिक

काठमाडौं । नेपालका लागि एसआरएम र जोयलोङ ब्रान्ड विद्युतीय सवारी साधन (ईभी)को अधिकृत विक्रेता भीजी मोटर्सले एरआरएमको ७ सिटर विद्युतीय भ्यान सार्वजनिक गरेको छ । काठमाडौंको सोल्टी होटलमा आयोजित एक विशेष समारोहमा वरिष्ठ अभिनेता सुनिल थापाले उक्त भ्यान अनावरण गरेका थिए । ५० किलोवाटको मोटर रहेको तथा ३०० किलोमिटर रेन्ज भएको यो भ्यानको मूल्य ३९ […]

सुनकोशी मरिण डाइभर्सन : आयोजनाको मूल्याङ्कन गरिंदै, नयाँ टेण्डर प्रक्रिया तत्काल अघि बढ्ने

काठमाडौं । राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध(हेडवक्र्स), विद्य
BizKhabar Online » BizKhabar Online

सुनकोशी मरिण डाइभर्सन : आयोजनाको मूल्याङ्कन गरिंदै, नयाँ टेण्डर प्रक्रिया तत्काल अघि बढ्ने

काठमाडौं । राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध(हेडवक्र्स), विद्युतगृहलगायतका सिभिल संरचना, गेटलगायतका हाइड्रोमेकानिकल उपकरण आपूर्ति तथा जडानको कामको ठेक्का तोडेपछिको मूल्याङ्कन भइरहेको छ । आयोजनाले २४ कात्तिकमा उक्त प्याकेज निर्माणका लागि पटेल—रमण जेभी, जनकपुर—९ धनुषासँगको ठेक्का सम्झौता तोड्ने १४ दिने सार्वजनिक सूचना जारी गरेको थियो । सम्झौतामा भएको व्यवस्था बमोजिम गत ८ मंसिरबाट […]

सिडीएससीको १५ औं वार्षिकोत्सव, उच्च प्रविधि र निरन्तर नवप्रवर्तनमा अघि बढ्ने प्रतिवद्धता

काठमाडौं । पुँजी बजारको केन्द्रीय संरचना मानिने सिडिएस एण्ड क्लियरिङ लिमिटेडले आफ्नो स्थापनाको
BizKhabar Online » BizKhabar Online

सिडीएससीको १५ औं वार्षिकोत्सव, उच्च प्रविधि र निरन्तर नवप्रवर्तनमा अघि बढ्ने प्रतिवद्धता

काठमाडौं । पुँजी बजारको केन्द्रीय संरचना मानिने सिडिएस एण्ड क्लियरिङ लिमिटेडले आफ्नो स्थापनाको १५ वर्ष पूरा गरेको अवसरमा लगानीकर्ता, सरोकारवाला निकाय, नियामक संस्था तथा सेयरधनीप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ। कम्पनीले आफ्नो १५ औँ वार्षिकोत्सवलाई ऐतिहासिक उपलब्धिका रूपमा लिँदै यस यात्रामा प्राप्त सहयोग, विश्वास र प्रतिबद्धताले संस्थालाई यो स्थानसम्म पुर्‍याएको जनाएको छ। लगानीकर्ता तथा सरोकारवालाको […]

५ महिनामा साढे ७ खर्ब बढीको वस्तु आयात, निर्यात व्यापारमा पनि ५८ प्रतिशतको वृद्धि

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ५ महिनामा नेपालले साढे ७ खर्ब रुपैयाँ बढीको वस्तु आया
BizKhabar Online » BizKhabar Online

५ महिनामा साढे ७ खर्ब बढीको वस्तु आयात, निर्यात व्यापारमा पनि ५८ प्रतिशतको वृद्धि

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ५ महिनामा नेपालले साढे ७ खर्ब रुपैयाँ बढीको वस्तु आयात गरेको छ । भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्यांकलाई आधार मान्दा गएको साउनदेखि मंसिर मसान्तसम्म नेपालले ७ खर्ब ६६ अर्ब १८ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको हो । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा १५.८३ […]

मितेरी पुल निर्माणसँगै केरूङ पासको नवीकरण सुरु, सञ्चालन कहिलेदेखि होला ?

काठमाडौं । नेपाल–चीनबीचको ल्हेन्देखोलामा मितेरीपुल पुनर्निर्माण भएसँगै अध्यागमन कार्यालय रसु
BizKhabar Online » BizKhabar Online

मितेरी पुल निर्माणसँगै केरूङ पासको नवीकरण सुरु, सञ्चालन कहिलेदेखि होला ?

काठमाडौं । नेपाल–चीनबीचको ल्हेन्देखोलामा मितेरीपुल पुनर्निर्माण भएसँगै अध्यागमन कार्यालय रसुवाले रसुवा–केरूङ आउजाउ गर्ने सीमा पास नवीकरण गर्न थालेको छ । मितेरी पुलको पुनर्निर्माण सम्पन्न भएपछि सामान आयातका क्रममा केरुङतर्फ जाने सवारीचालकको पास नवीकरण प्रक्रिया आइतबारबाट सुरु भएको हो । निमित्त अध्यागमन प्रमुख मेघनाथ शर्माका अनुसार यही आइतबार सात जनाको नवीकरण, पाँच जनाको प्रतिलिपि र एक […]

सेयर बजारको ओरालो यात्रा जारी, कारोबार रकमले पनि दिएन साथ

काठमाडौं । सेयर बजारको ओरालो यात्राले सोमबार पनि निरन्तरता पाएको छ । आज नेप्से परिसूचक १३ दशमलव ८
BizKhabar Online » BizKhabar Online

सेयर बजारको ओरालो यात्रा जारी, कारोबार रकमले पनि दिएन साथ

काठमाडौं । सेयर बजारको ओरालो यात्राले सोमबार पनि निरन्तरता पाएको छ । आज नेप्से परिसूचक १३ दशमलव ८८ अंकले घटेर २ हजार ५ सय ८१ दशमलव २१ को विन्दुमा आएको छ । नेप्से पछिल्लो तीन दिनदेखि निरन्तर घट्दै आएको छ । सोमबार कारोबारमा आएकामध्ये ५४ कम्पनीको सेयर भाउ बढेको छ भने २ सय कम्पनीको घटेको […]

नेपालबाट धेरै निर्यात हुने वस्तुमा खानेतेल अग्रपंक्तिमा, प्रमुख आयातकर्तामा भारत र अमेरिका

काठमाडौं । नेपालले बार्षिक रुपमा गर्ने ठुलो आयात र निर्यातको व्यापारमा अग्रपंक्तिमा भारतको नाम
BizKhabar Online » BizKhabar Online

नेपालबाट धेरै निर्यात हुने वस्तुमा खानेतेल अग्रपंक्तिमा, प्रमुख आयातकर्तामा भारत र अमेरिका

काठमाडौं । नेपालले बार्षिक रुपमा गर्ने ठुलो आयात र निर्यातको व्यापारमा अग्रपंक्तिमा भारतको नाम आउँछ । खुला सीमाना, तीन तिरबाट घेरिएको क्षेत्र र सजिलो व्यापार प्रणालीले नेपालले भारतमा गर्ने निर्यात र भारतबाट गर्ने आयात सबैभन्दा उच्च हुने गरेको छ । चालु आर्थिक बर्षको पछिल्लो ५ महिनाको तथ्यांकलाई आधार मान्दा पनि यहि नियति दोहोरिएको छ । […]

तीन महिनाभित्र चाँदीको मूल्य २०% ले बढ्न सक्ने, विज्ञ भन्छन-लगानीका लागि सबैभन्दा उत्तम विकल्प

काठमाडौं । चाँदीको मूल्यमा कीर्तिमानी वृद्धिको क्रम जारी जारी छ । यस वर्ष चाँदीले लगानकीकर्ताला
BizKhabar Online » BizKhabar Online

तीन महिनाभित्र चाँदीको मूल्य २०% ले बढ्न सक्ने, विज्ञ भन्छन-लगानीका लागि सबैभन्दा उत्तम विकल्प

काठमाडौं । चाँदीको मूल्यमा कीर्तिमानी वृद्धिको क्रम जारी जारी छ । यस वर्ष चाँदीले लगानकीकर्तालाई १००% भन्दा बढी प्रतिफल दिएको छ । विज्ञहरूका अनुसार, लगानीकर्ताहरूको बलियो माग र आपूर्तिको कमीका कारण यो वृद्धिको प्रवृत्ति जारी रहन सक्छ । विश्लेषकहरूले २०२६ को पहिलो त्रैमासिकमा चाँदीको मूल्य थप २०% ले बढ्न सक्ने अनुमान गरेका छन् । हाल […]

चितवनको इच्छाकामनामा सुन्तला महोत्सव तथा फुड फेस्टिवल हुने, ५० भन्दा बढी स्टल रहने

काठमाडौँ । यही पुस ११ गतेदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा फुड फेस्टिवल २०८२ हुने भएको
BizKhabar Online » BizKhabar Online

चितवनको इच्छाकामनामा सुन्तला महोत्सव तथा फुड फेस्टिवल हुने, ५० भन्दा बढी स्टल रहने

काठमाडौँ । यही पुस ११ गतेदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा फुड फेस्टिवल २०८२ हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छाकामना एकाइ समितिको संयुक्त आयोजनामा महोत्सव गर्न लागिएको हो । पुस १५ गतेसम्म सञ्चालन हुने महोत्सवले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्ने टेवा पुग्ने विश्वासका साथ कार्यक्रमको आयोजना […]

त्रिशूली जलविद्युतसम्बन्धी मुद्दा जितेको नबिल बैंकले पायो साढे ७४ लाख अमेरिकी डलर

काठमाडौँ ।नबिल बैंक लिमिटेडले त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड आयोजनाको काउन्टर ग्यारेन्टीस
BizKhabar Online » BizKhabar Online

त्रिशूली जलविद्युतसम्बन्धी मुद्दा जितेको नबिल बैंकले पायो साढे ७४ लाख अमेरिकी डलर

काठमाडौँ ।नबिल बैंक लिमिटेडले त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड आयोजनाको काउन्टर ग्यारेन्टीसम्बन्धी मुद्दामा चिनियाँ अदालतमा सफलता हात पारेको छ । चीनको चोङछिङ हाइयर पिपुल्स अदालतले नबिल बैंकको पक्षमा फैसला गरेसँगै चारवटा बैंक ग्यारेन्टीबापत ७४ लाख ४९ हजार ३८६.३२ अमेरिकी डलरबराबरको रकम प्राप्त गरेको नबिल बैंकले जनाएको छ । चिनियाँ निर्माण कम्पनी सुइफा एएनएचई ग्रुपसँग त्रिशूली थ्रीबी […]

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ, स्वदेशकै बजारमा निर्भर

काठमाडौं । पर्वतका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका छन् । लप्सी जि
BizKhabar Online » BizKhabar Online

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ, स्वदेशकै बजारमा निर्भर

काठमाडौं । पर्वतका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका छन् । लप्सी जिल्लाको रुपमा परिचित जिल्लामा यसवर्ष फलेका लप्सी टिपेर बिक्री तथा प्रशोधन गर्न किसानलाई भ्याइनभ्याइ भएको छ । जिल्लाका अधिकांश किसानले लप्सीका दाना बिक्री गर्दै आएका छन् भने जिल्लाको फलेवास नगरपालिका–४ मुडिकुँवामा सञ्चालित सामुदायिक खाद्य प्रशोधन उद्योगले लप्सीको प्रशोधन गर्दै आएको छ । […]

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौँ । जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको नि
BizKhabar Online » BizKhabar Online

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौँ । जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय अधिकारको सम्मान गरेको नेपाली सेनाले उल्लेख गरेको छ । परिस्थितिलाई थप बिग्रिन नदिन जतिसक्दो छिटो सङ्कट व्यवस्थापनमा सरोकारवालाबीच संवादको वातावरण बनाउन सहजीकरण गर्नु जिम्मेवार निकायको प्रमुख दायित्व नै भएको समेत स्पष्ट पारेको छ । तत्कालीन अवस्थाका बारेमा चर्चा गरिएको जङ्गीअड्डा लेखमा भनिएको छ, […]

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले लाभांश नदिने

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले लाभांश नदिने भएको छ । कम्पनीको पुष ७ गते बिहान बसेको स
BizKhabar Online » BizKhabar Online

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले लाभांश नदिने

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले लाभांश नदिने भएको छ । कम्पनीको पुष ७ गते बिहान बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । सोही बैठकले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारितका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय समेत गरेको छ

भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु, नेपाल टेलिकमसँगको सहकार्य

काठमाडौं । भरतपुर महानगरपालिकाले महानगर क्षेत्रमा सिसी क्यामेरा जडानको काम सुरु गरेको छ । महानग
BizKhabar Online » BizKhabar Online

भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु, नेपाल टेलिकमसँगको सहकार्य

काठमाडौं । भरतपुर महानगरपालिकाले महानगर क्षेत्रमा सिसी क्यामेरा जडानको काम सुरु गरेको छ । महानगरका २०० भन्दा बढी स्थानमा क्यामेरा जडानको काम सुरु गरिएको हो । महानगडरपालिका प्रमुख रेनु दाहालले क्यामेरा जडानको कामको आज एक समारोहका बीच शुभारम्भ गरिन् । महानगरपालिका २९ वडाका मुख्य–मुख्य चोकमा क्यामेरा जडानको काम सुरु गरिएको छ । नेपाल टेलिकम र […]

एनपिआई नारायणी सामुदायिक हस्पिटलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ

काठमाडौं । एन.पि.आई. नारायणी सामुदायिक हस्पिटल लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले उ
BizKhabar Online » BizKhabar Online

एनपिआई नारायणी सामुदायिक हस्पिटलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ

काठमाडौं । एन.पि.आई. नारायणी सामुदायिक हस्पिटल लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले उक्त सेयर निष्काशन कार्यका लागि सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । जारी पूँजी ३ अर्व ५० करोड रुपैयाँ रहेको यस एन.पि.आई. नारायणी सामुदाकि हस्पिटल लिमिटेडले आफ्नो जारी पूँजीको २० प्रतिशत सेयर सर्वसाधारणमा प्राथमिक […]

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न, पहुँच मार्गलगायतको काम जारी

काठमाडौं । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका—३ दोभानस्थित निर्माणाधीन सुर
BizKhabar Online » BizKhabar Online

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न, पहुँच मार्गलगायतको काम जारी

काठमाडौं । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका—३ दोभानस्थित निर्माणाधीन सुरुङ मार्ग निर्माण ६५ प्रतिशत सकिएको छ । आयोजनाको वित्तीय प्रगति ५६ प्रतिशत रहेको छ । ११२६ मिटर लम्बाइ भएको सुरुङ निर्माण सम्पन्न भएको छ । १५१, १६१ र १३० मिटर लम्बाइ भएका तीन वटा पाइपास सुरुङको पनि निर्माण सकिएको छ । सुरुङ मार्गसम्म पुग्ने पहुँच […]

सरकारको खातामा आइसकेको कर फिर्ता हुने क्रम फेरि बढ्यो, कुटनीतिक नियोगले पाए ४६ करोड फिर्ता

काठमाडौँ । पछिल्ला तीन वर्षयता सरकारले प्राप्त गरेको कर फिर्ता हुने क्रम बढ्न थालेको छ । खासगरी आ
BizKhabar Online » BizKhabar Online

सरकारको खातामा आइसकेको कर फिर्ता हुने क्रम फेरि बढ्यो, कुटनीतिक नियोगले पाए ४६ करोड फिर्ता

काठमाडौँ । पछिल्ला तीन वर्षयता सरकारले प्राप्त गरेको कर फिर्ता हुने क्रम बढ्न थालेको छ । खासगरी आन्तरिक राजस्व विभागले संकलन गरेको मूल्य अभिवृद्धि कर फिर्ता हुने प्रवृत्ति बढ्न थालेको तथ्यांकले देखाउँछ । विभागका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा मात्रै सरकारले चार अर्ब ८४ करोड रुपैयाँ कर फिर्ता गरेको छ । त्यसअघि आव २०८०/८१ […]

नागरिक लगानी कोषको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । नागरिक लगानी कोषले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेको छ । कम्प
BizKhabar Online » BizKhabar Online

नागरिक लगानी कोषको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । नागरिक लगानी कोषले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई १३ प्रतिशत लाभांश घोषणा गरेको हो । कम्पनीले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थसहित ८ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ । लगानीकर्ताले नेपाल […]

आइक्यानलाई आरओएससी लेखांकन तथा लेखापरीक्षण मूल्यांकनको राष्ट्रिय समकक्षी मान्यता

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले नेपालका लागि ‘रिपोर्ट अन द अब्जरभेन्
BizKhabar Online » BizKhabar Online

आइक्यानलाई आरओएससी लेखांकन तथा लेखापरीक्षण मूल्यांकनको राष्ट्रिय समकक्षी मान्यता

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले नेपालका लागि ‘रिपोर्ट अन द अब्जरभेन्स अफ स्ट्यान्डर्ड्स एन्ड कोड्स (आरओएससी)– लेखांकन तथा लेखापरीक्षण (ए एन्ड ए)’ मूल्यांकनमा प्रमुख राष्ट्रिय समकक्षीको मान्यता पाएको छ । नेपाल सरकारको अनुरोधमा विश्व बैंक समूह तथा एशियाली विकास बैंकले आइक्यानसँगको सहकार्यमा उक्त मूल्यांकन प्रक्रिया अघि बढाएका हुन् । विश्वस्तरीय मापदण्डमा आधारित […]

राष्ट्रपति पौडेलका पूर्व सल्लाहकार थापा राष्ट्रिय सभा उम्मेदवारमा सिफारिस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको राजनीतिक सल्लाहकार पदबाट राजीनामा दिएका नेपाली कांग्र
BizKhabar Online » BizKhabar Online

राष्ट्रपति पौडेलका पूर्व सल्लाहकार थापा राष्ट्रिय सभा उम्मेदवारमा सिफारिस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको राजनीतिक सल्लाहकार पदबाट राजीनामा दिएका नेपाली कांग्रेसका नेता सुनिलबहादुर थापा राष्ट्रिय सभा सदस्यको उम्मेदवारका रूपमा सिफारिस भएका छन् । कांग्रेस कोशी प्रदेश समितिले थापाको नाम राष्ट्रिय सभा सदस्यको उम्मेदवारमा सिफारिस गरी केन्द्रमा पठाएको छ । समितिका उपसभापति रमेशनजंग रायमाझीका अनुसार थापालाई गृहजिल्ला धनकुटाबाट सिफारिस गरिएको हो । २०७९ सालको प्रतिनिधि […]

मधेस प्रदेशको सभामुखमा जसपाका प्रमुख सचेतक यादव निर्वाचित

काठमाडौं । मधेस प्रदेशसभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक रामअशिष या
BizKhabar Online » BizKhabar Online

मधेस प्रदेशको सभामुखमा जसपाका प्रमुख सचेतक यादव निर्वाचित

काठमाडौं । मधेस प्रदेशसभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक रामअशिष यादव निर्वाचित भएका छन् । प्रदेशसभा बैठकमा आइतबार भएको निर्वाचनमा सात दलीय गठबन्धनका तर्फबाट उम्मेदवार रहेका यादव निर्वाचित भएका हुन् । उपसभामुख बबिता राउत इशरले सभामा उपस्थिति ९६ प्रदेशसभा सदस्यमध्ये यादवको पक्षमा ७२ मत र विपक्षमा २४ मत परेको जानकारी दिँदै निर्वाचित […]

सुपर खुदी हाईड्रोपावरले पायो आइपीओ निष्काशनको अनुमति, विक्री प्रवन्धकमा ग्लोबल आइएमई क्यापिटल

काठमाडौं । सुपर खुदी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्
BizKhabar Online » BizKhabar Online

सुपर खुदी हाईड्रोपावरले पायो आइपीओ निष्काशनको अनुमति, विक्री प्रवन्धकमा ग्लोबल आइएमई क्यापिटल

काठमाडौं । सुपर खुदी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले आइतबार कम्पनीलाई आईपीओ निष्कासनको स्वीकृति दिएको हो । बोर्डबाट अनुमति पाएसँगै कम्पनीले अब ३१ करोड रुपैयाँ बराबरको ३१ लाख कित्ता शेयर निष्कासन गर्नेछ । यस आईपीओको बिक्री तथा निष्काशन व्यवस्थापनको जिम्मा ग्लोबल आईएमई क्यापिटलले पाएको छ। […]

इन्टरनेट सेवाप्रदायकलाई अर्थ मन्त्रीको स्पष्ट जवाफ-‘दूरसंचार सेवाशुल्क हटाउन सकिन्न’

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले इन्टरनेट सेवाप्रदायकहरुलाई दूरसंचार सेवाशुल्क खारेज गर
BizKhabar Online » BizKhabar Online

इन्टरनेट सेवाप्रदायकलाई अर्थ मन्त्रीको स्पष्ट जवाफ-‘दूरसंचार सेवाशुल्क हटाउन सकिन्न’

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले इन्टरनेट सेवाप्रदायकहरुलाई दूरसंचार सेवाशुल्क खारेज गर्न नसकिने स्पष्ट जवाफ दिएका छन् । आइतबार आफ्ना विभिन्न मागहरु राख्दै अर्थ मन्त्रालय पुगेका इन्टरनेट सेवाप्रदायक संघ (आइस्पान)का पदाधिकारीहरुलाई उनले उक्त जवाफ दिएका हुन् । पछिल्लो समय भएको आन्दोलनलगायतका कारण अर्थतन्त्रमा गहिरो असर परेको र यस्तो समयमा राजस्वको स्रोतमा छेडखानी गर्न नहुने उनको भनाई […]

डिजिटल पहुँच विस्तार गर्दै श्रीलङ्कामा ५–जी सेवा सुरु, नेपालमा कहिले ?

काठमाडौं । श्रीलङ्काले पहिलो पटक सर्वसाधारणका लागि ५–जी मोबाइल सेवाको व्यावसायिक सुरुआत गर्दै ड
BizKhabar Online » BizKhabar Online

डिजिटल पहुँच विस्तार गर्दै श्रीलङ्कामा ५–जी सेवा सुरु, नेपालमा कहिले ?

काठमाडौं । श्रीलङ्काले पहिलो पटक सर्वसाधारणका लागि ५–जी मोबाइल सेवाको व्यावसायिक सुरुआत गर्दै डिजिटल प्रविधिको नयाँ चरणमा प्रवेश गरेको छ। देशका दुई प्रमुख दूरसञ्चार सेवा प्रदायक ‘डाइलग एक्सियाटा’ र ‘श्रीलङ्का टेलिकम मोबिटेल’ ले व्यावसायिक रूपमा ५–जी सेवा सुरु गरेका छन् । श्रीलङ्का टेलिकम मोबिटेलले शुक्रबार कोलम्बोस्थित वन गाल फेस किनमेल केन्द्रमा सेवा सुरु गर्दै उच्च […]

नबिल बैंक युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालको बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित

काठमाडौँ । नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान
BizKhabar Online » BizKhabar Online

नबिल बैंक युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालको बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित

काठमाडौँ । नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन बैंक अवार्ड’ प्राप्त गरेको छ । बैंकले ट्रान्ज्याक्सन बैंकिङ क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको प्रविधिमैत्री र ग्राहककेन्द्रित सेवा प्रवाह गरेको उल्लेख गर्दै उक्त अवार्ड प्रदान गरिएको हो । बैंकले व्यक्तिगत, संस्थागत, एसएमई ग्राहकका लागि उपलब्ध गराएको प्रभावकारी ट्रान्ज्याक्सन बैंकिङका डिजिटल भुक्तानी सेवा तथा सुविधाका […]

बागमतीमा तैरिने फोहर पदार्थ संकलन गर्न ‘ट्रास बेरियर’ जडान, ६५ लाखमा ठेक्का सम्झौता

काठमाडौं । सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले का
BizKhabar Online » BizKhabar Online

बागमतीमा तैरिने फोहर पदार्थ संकलन गर्न ‘ट्रास बेरियर’ जडान, ६५ लाखमा ठेक्का सम्झौता

काठमाडौं । सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौंका नदीहरूमा तैरिने फोहर संकलन गर्न ‘ट्रास बेरियर’ जडान गरेको छ । गुह्येश्वरीबाट ट्रास बेरियर जडान सम्पन्न गरी बागमती नदीका पाँच स्थान क्रमशः गोकर्ण ब्यारेज, गुह्येश्वरी, तिलगङ्गा आँखा अस्पताल, बागमती मनहरा दोभान, युएन पार्क र मनोहरा नदीको कर्मनाशा दोभानमा एक स्थान गरी जम्मा […]

एलआईसी नेपालको लाभांश घोषणा, २१.०५ प्रतिशत नगद दिने

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलआईसी) ले लाभांश घोषणा गरेको छ । कम्पनी सञ
BizKhabar Online » BizKhabar Online

एलआईसी नेपालको लाभांश घोषणा, २१.०५ प्रतिशत नगद दिने

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलआईसी) ले लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको आज पुस ६ गते बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने हो। कम्पनीको आज बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण बमोजिम वितरणयोग्य […]

बैंकिङ प्रणालीमा अधिक तरलता कायमै, आज २० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज पुस ६ गते फेरि बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ तान्ने भएको छ
BizKhabar Online » BizKhabar Online

बैंकिङ प्रणालीमा अधिक तरलता कायमै, आज २० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज पुस ६ गते फेरि बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ तान्ने भएको छ। अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट आज उक्त पैसा तान्न लागेको हो। यसका लागि आज दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय […]

प्रस्तावित आचारसंहितामा यस्तो छ निर्वाचनमा सवारीसाधन प्रयोगको व्यवस्था

काठमाडौँ। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले
BizKhabar Online » BizKhabar Online

प्रस्तावित आचारसंहितामा यस्तो छ निर्वाचनमा सवारीसाधन प्रयोगको व्यवस्था

काठमाडौँ। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति बिना कुनै पनि उम्मेदवारले सवारीसाधनको प्रयोग गर्न नपाउने व्यवस्था प्रस्ताव गरिएको छ । अनुमति पाएको सवारीसाधनबाहेक अन्य सवारीसाधन प्रयोग गरी निर्वाचन प्रचारप्रसार गर्न वा प्रचार सामग्री प्रदर्शन गर्न नपाइने व्यवस्था गरिएको छ । अनुमति नलिई सवारीसाधन […]

उद्योग सचिव भन्छन-‘व्यावसायिक वातावरण निर्माणमा सरकार प्रतिबद्ध छ’

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले मुलुकमा व्यावसायिक व
BizKhabar Online » BizKhabar Online

उद्योग सचिव भन्छन-‘व्यावसायिक वातावरण निर्माणमा सरकार प्रतिबद्ध छ’

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले मुलुकमा व्यावसायिक वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध र क्रियाशील रहेको बताएका छन् । नेपाल एलपी ग्यास उद्योग सङ्घको २७औँ वार्षिकोत्सवका अवसरमा शनिबार साँझ आयोजित कार्यक्रममा उनले जेनजी आन्दोलनका कारण खस्किएको व्यवसायीको मनोबल उकास्न सरकारले योजनाबद्ध काम गरिरहेको बताए । सचिव घिमिरेले आपूर्ति व्यवस्थापनलाई सहज बनाउनका […]

हालसम्म १३ लघुवित्तको लाभांश घोषणा : १० वटाको सेयर किन्नेले अझै लाभांश पाउने, कुनको कति ?

काठमाडौं । हालसम्म नेपाल स्टक एक्चेन्ज (नेप्से)मा सूचीकृत १३ लघुवित्त कम्पनीले मात्रै गत आर्थिक व
BizKhabar Online » BizKhabar Online

हालसम्म १३ लघुवित्तको लाभांश घोषणा : १० वटाको सेयर किन्नेले अझै लाभांश पाउने, कुनको कति ?

काठमाडौं । हालसम्म नेपाल स्टक एक्चेन्ज (नेप्से)मा सूचीकृत १३ लघुवित्त कम्पनीले मात्रै गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गर्नेमध्ये अधिकांश कम्पनीको बुक क्लोज र साधारण सभाको मिति तय हुन बाँकी छ । हालसम्म लाभांश घोषणा भएका तीन कम्पनीको मात्रै बुक क्लोज भएको छ भने १० कम्पनीको बुक क्लोज हुन […]

कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दै, स्वदेशमा रोजगारीको अवसर नभएको गुनासो

काठमाडौं । कर्णाली प्रदेशबाट वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दै गएको छ । सुरक्षित आप्रवासन क
BizKhabar Online » BizKhabar Online

कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दै, स्वदेशमा रोजगारीको अवसर नभएको गुनासो

काठमाडौं । कर्णाली प्रदेशबाट वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दै गएको छ । सुरक्षित आप्रवासन कार्यक्रमको तथ्यांकअनुसार कर्णालीबाट वैदेशिक रोजगारीमा जानका लागि वार्षिक ३० हजारले श्रम स्वीकृति लिने गरेका छन् । तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा मात्र कर्णालीका १० जिल्लाका २८ हजार ४९ जनाले श्रम स्वीकृति लिएका छन् । जसअन्तर्गत सबैभन्दा धेरै सल्यानबाट छ हजार ९६७ […]

गाउँमै किबी उद्योग स्थापना, किबी उत्पादन गर्ने किसानलाई राहत

काठमाडौं ।। गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि धनकुटाको महालक्ष्मी नगरपालिका-
BizKhabar Online » BizKhabar Online

गाउँमै किबी उद्योग स्थापना, किबी उत्पादन गर्ने किसानलाई राहत

काठमाडौं ।। गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि धनकुटाको महालक्ष्मी नगरपालिका-२ किबी किसानलाई राहत पुगेको छ । स्थानीय दुर्गामणि पौडेलले काठमाडौँबाट फर्किएर वडाको घुमाउनेस्थित तोरीबारीमा रु. १० करोड लागतमा पाँच सय टन किबी खपत गर्ने क्षमताको उद्योग सञ्चालनमा ल्याएपछि किसानहरू लाभान्वित भएका हुन् । ठुलो किबी बजारमा सहजै बिक्री भए पनि मझौला […]

अनियमित मौसमको असर : यस वर्ष घट्यो धान उत्पादन

काठमाडौं । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्ष
BizKhabar Online » BizKhabar Online

अनियमित मौसमको असर : यस वर्ष घट्यो धान उत्पादन

काठमाडौं । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि परेको बेमौसमी वर्षाले धानबालीमा क्षति पुर्याउँदा उत्पादन घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका सूचना अधिकारी घनश्याम बरालका अनुसार समयमै पानी नपर्दा रोपाइँ प्रभावित हुनुका साथै केही स्थानमा अत्यधिक वर्षाले धानबाली डुबानमा परेर नष्ट […]

Get more results via ClueGoal